• वैशाख २९, २०८२, सोमवार Monday, 12 May, 2025

होलीमा ट्राफिक नियम उल्लंघन गर्ने ७८४ सवारी साधन कारबाहीमा

  • खबरदाता

होलीमा ट्राफिक नियम उल्लंघन गर्ने ७८४ सवारी साधन कारबाहीमा

चैत ११, २०८०, आइतवार

काठमाडौं । काठमाडौं उपत्यकामा होलीको दिन ट्राफिक नियम उल्लंघन गर्ने ७८४ सवारी साधन कारबाहीमा परेका छन् । तीमध्ये १५ वटा चारपांग्रे सवारी साधन हुन् भने बाँकी दुई पांग्रे हुन् ।

उपत्यका ट्राफिक एसएसपी जीवन श्रेष्ठका अनुसार आज ललितपुरको चापागाईं र भक्तपुरको ठिमीमा दुर्घटना भएको छ ।

ललितपुर दुर्घटनामा दुईजना गम्भीर घाइते भएको श्रेष्ठले बताए । भक्तपुरका घाइतेको अवस्था सामान्य छ ।

 

  • प्रकाशित मिति : चैत ११, २०८०, आइतवार २०:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८