• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
झोलुङ्गे पुल निर्माण भएपछि इच्छाकामनाका थाप्राङ र तिपाङ जोडिए
  • रासस

वैशाख १०, २०८१, सोमवार भरतपुर- चितवनको इच्छाकामना गाउँपालिकाको वंग्याङ खोलामा झोलुङ्ग पुल निर्माण सम्पन्न भएको छ । सो पुलले इच्छाकामना- १ को थाप्राङ- तिपाङलाई जोडेको छ । बहत्तर मिटर लामो सो पुल गाउँपालिका र दातृ संस्थाको लगानीमा निर्माण गरिएको गाउँपालिकाका...

भरतपुरका केहि स्थानमा दुइ दिन विद्युत अबरुद्ध हुने
  • खबरदाता

वैशाख १०, २०८१, सोमवार   भरतपुर महानगरपालिकाको विभिन्न स्थानमा आज र भोलि दिनभर विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर इण्डियन पेन्सन क्याम्पदेखि, क्यान्सर अस्पताल, तेह्रसाल चोक, सिताराम चोक र तोरीखेत लगायतका क्षेत्रमा...

चामलको बोराभित्र लागुऔषध फेला, दुई जना पक्राउ
  • खबरदाता

वैशाख १०, २०८१, सोमवार   नेपाल प्रहरीले चामलको बोराभित्र लुकाएर ल्याएको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले चामलको बोराभित्र लुकाएर ल्याएको लागुऔषधसहित सप्तरीको खड्क नगरपालिका-११ बनौली बस्ने ४७ वर्षीय रामलोचन मुखिया र सप्तरीकै वरहथवा नगरपालिका-११...

वैशाख १० गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

वैशाख १०, २०८१, सोमवार   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४६ कालयुक्तनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ वैशाख १० गते तद्अनुसार सन् २०२४ अप्रिल २२ सोमबार चैत्र शुक्ल पक्षको चतुर्दशी तिथि हस्ता नक्षत्र...

कहाँ–कहाँ हुनेछ आज वर्षा ?
  • खबरदाता

वैशाख १०, २०८१, सोमवार चितवन । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । बिहान मधेस र वाग्मती प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मुख्यतया मौसम सफा छ ।...

वनबाट फैलिएको आगोले एक वृद्धको मृत्यु, तीन घर नष्ट
  • रासस

वैशाख ९, २०८१, आइतवार त्रिवेणी - रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ मा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । ढारपाखा सामुदायिक वनमाथिको भोट्नेगारेबाट फैलिएको आगो नेपाने टोलमा पस्दा ७० वर्षीया बुदी कामीको मृत्यु भएको छ । तीनवटा घर जलेर नष्ट...

सहकारी अपचलनका अपराधलाई छानबिन गरी दोषीलाई कारबाही गर्न एमालेको माग
  • खबरदाता

वैशाख ९, २०८१, आइतवार काठमाडौं । सत्तारुढ नेकपा (एमाले)ले सहकारीमा सर्वसाधारणको रकम अपचलन गर्नेलाई छानबिन गरी कानुनी कारबाही गर्न माग गरेको छ । ललितपुरको गोदावरीमा आइतबार सम्पन्न महाधिवेशन केन्द्रीय परिषद्को बैठकले समसामयिक प्रस्ताव पारित गर्दै जनता सडकमा पुग्ने अवस्था आएको...

बैतडीमा ट्र्याक्टरले किच्दा एक जनाको मृत्यु
  • खबरदाता

वैशाख ९, २०८१, आइतवार   ट्र्याक्टरले किच्दा बैतडीमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलासैनी गाउँपालिका–१ का २५ वर्षीय नरेन्द्रपसाद भट्ट रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। डिलासैनी गाउँपालिका-१ ब्रमबाट सीमातर्फ गइरहेको सुपप्र ०१००२...

भरतपुर अस्पतालमा रेविज विरुद्ध लगाइने खोपको चरम अभाव
  • रासस

वैशाख ९, २०८१, आइतवार     चितवन-भरतपुर अस्पतालमा अस्पतालमा रेविज विरुद्धको खोपको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । भरतपुर महानगरपालिका–१२ थानीचोकका विनोद लामा आज ११ वर्षीय छोरीलाई कुकुरले टोकेर रेविज विरुद्धको खोप लगाउन अस्पताल आउनुभयो । अस्पतालमा आउँदा अस्पतालका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८