• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
प्रतिनिधिसभा बैठक : आज नीति तथा कार्यक्रममाथि छलफल गरिने
  • खबरदाता

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बैठक बस्न लागिएको हो । बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना...

नेपालको लगातार दोस्रो जित : हुरिकेन्स ९६ रनमा समेटियो
  • खबरदाता

काठमाडौं – आइसिसी टी-२० विश्वकपको तयारीका लागि हस्टन हुरिकेन्सविरुद्ध नेपालले दोस्रो जित निकालेको छ। पहिलो अभ्यास खेलमा शनिबार ६ रनको जित निकालेको नेपाल आइतबार बिहान सम्पन्न दोस्रो खेलमा २७ रनले विजयी भएको हो। सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १२४ रनको...

कार्यादेश टुंग्याउन शीर्ष नेताको बैठक बस्दै
  • खबरदाता

काठमाडौं । सहकारीको बचत अपचलन प्रकरण छानबिनका निम्ति गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठक बस्दै छ । बैठक आज बिहान बस्न लागिएको हो । शनिबार उक्त विषयमा टुंगोमा नपुगेकाले बैठक आज बस्ने...

आइतबार सूर्य देवको पूजा गर्नुहोस्
  • खबरदाता

आज २०८१ साल जेठ १३ गते आइतबार तदनुसार सन् २०२४ मे २६ तारिख। जेठ कृष्ण पक्षको तृतीया तिथि। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा...

आज २०८१ साल जेठ १३ गते आइतबारको राशिफल
  • खबरदाता

 आज २०८१ साल जेठ १३ गते आइतबार तदनुसार सन् २०२४ मे २६ तारिख। जेठ कृष्ण पक्षको तृतीया तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र...

नुहाउने क्रममा पोखरीमा डुबेर दुईजना बालकको ज्यान गयो
  • खबरदाता

जनकपुरमा दुई जना बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। शनिबार जनकपुर उपमहानगरपालिका–२० रूपैठास्थित साउजी पोखरीमा नुहाउने क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६ वर्षीय शिवनन्दन महतो र ६ वर्षीय आदित्य महतो रहेको जिल्ला प्रहरी...

कार्यादेश टुंग्याउन शीर्ष नेताबीच आइतबार बैठक
  • खबरदाता

काठमाडौं । सहकारीको बचत अपचलन प्रकरण छानबिनका निम्ति गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच आइतबार बैठक बस्ने तय भएको छ । शनिबार उक्त विषयमा टुंगोमा नपुगेकाले बैठक आइतबार बस्ने तय गरिएको हो। कार्यादेशमा...

देशको सार्वजनिक ऋण चौबिस खर्ब हाराहारीमा
  • खबरदाता

काठमाडौं– मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब २४ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । साथै चालु आर्थिक वर्षको १० महिनामा ९८ अर्ब ऋण थपिएको छ । यो चालु आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण...

लगातार घाटामा गएपछि अण्डाको वैज्ञानिक मूल्यको खोजी
  • खबरदाता

चितवन- पछिल्ला वर्षहरूमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेपछि लागत मूल्यको खोजी गरिएको हो । नेपाल...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८