• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा
  • खबरदाता

स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति सम्पन्न पहिलो क्वाटरफाइनलमा आयोजक जर्मनीलाई २–१ ले पराजित गर्दै स्पेनले सेमिफाइनलको यात्रा सुनिश्चित गरेको छ । निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो...

मधेसका मुख्यमन्त्री सिंहलाई एमालेले विश्वासको मत दिने
  • रासस

मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विश्वासको मत दिने भएको छ। एमाले मधेस प्रदेश सभाका प्रमुख सचेतक हरिनारायण महतोले जनमत पार्टीको नेतृत्वको सरकारलाई विश्वासको मत दिने जानकारी दिए। सिंहले भोलि बिहान ११ बजे...

प्रधानमन्त्रीले राजीनामा नदिने, असार २८ गते विश्वासको मत लिने
  • खबरदाता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । यही बुधबार नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका उनले राजीनामा नदिई विश्वासको मत लिने निर्णय गरेका हुन् । यसका लागि उनले असार २८ गते बस्ने...

सुनसरीमा आँप उत्पादन घट्यो
  • रासस

धरान । जिल्लामा यस वर्ष आँपको उत्पादनमा कमी आउँदा मूल्य बढेको छ । हुरीबतास र कीराले क्षति पुर्याएको कारण गत वर्षका तुलनामा यस वर्ष आँपको उत्पादनमा कमी आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए । उनले...

विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्छन्– दिन बिताउन साह्रै गाह्रो भयो
  • खबरदाता

ढोरपाटन । बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको संख्या ह्वात्तै घटेको छ । हाल सो विद्यालयमा दुईजना छात्रमात्र अध्ययनरत छन् । उनीहरूमध्ये एकजनाले कक्षा १ र एकजनाले कक्षा ३ मा अध्ययन गर्छन् । कक्षा...

कास्कीलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
  • खबरदाता

कास्की– कास्की जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चिततासहित पूर्णखोप जिल्ला घोषणा गरिएको हो । जिल्लास्तरीय खोप समन्वय समिति र जिल्ला स्वास्थ्य कार्यालयले बिहीबार पोखरामा एक कार्यक्रम आयोजना गरी...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

काठमाडौं । केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी, मधेस र वाग्मती प्रदेशका एकदुई स्थानमा वर्षा भइरहेको छ । बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशभर साधारणदेखि पूर्ण बदली रहेको छ । जल तथा मौसम...

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
  • खबरदाता

आज २०८१ साल असार २१ गते शुक्रबार तदनुसार सन् २०२४ जुलाई ५ तारिख। असार कृष्ण पक्षको औसी तिथि। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको...

आज २०८१ साल असार २१ गते शुक्रबारको राशिफल
  • खबरदाता

आज २०८१ साल असार २१ गते शुक्रबार तदनुसार सन् २०२४ जुलाई ५ तारिख। असार कृष्ण पक्षको औसी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८