काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । ढकाललाई रास्वपाले महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरेको हो । बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित...
आज २०८१ साल असार २० गते बिहीबार तदनुसार सन् २०२४ जुलाई ४ तारिख। असार कृष्ण पक्षको चतुर्दशी तिथि। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास...
आज २०८१ साल असार २० गते बिहीबार तदनुसार सन् २०२४ जुलाई ४ तारिख। असार कृष्ण पक्षको चतुर्दशी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र...
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई सामान्य कारबाही गर्ने तयारी गरेको छ। उनलाई पार्टीबाट तत्काल बर्खास्त नगर्ने तर सामान्य कुनै जिम्मेवारीमा हेरफेर गर्ने गरी कारबाही हुनसक्ने केन्द्रीय समितिको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ‘हाम्रो पार्टीमा सबैको...
काठमाडौं । नेकपा (एमाले)का मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् । बुधबार साँझ उनीहरूले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुसमक्ष राजीनामा बुझाएका हुन् । यसअघि मंगलबार एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आजसम्मको समय दिएको थियो । तर, पार्टीले दिएको समयभित्र...
काठमाडौं– नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ सत्ता समीकरणका लागि भएको लिखित सहमति अनुमोदान गरेको छ । सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा बुधबार बसेको कार्यसम्पादन समिति बैठकले दुई शीर्ष नेताबीच सोमबार राति भएको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा महामन्त्री डा। मुकुल ढकालले आफूलाई लिखित प्रस्ताव राख्न नदिइएकोबारे सार्वजनिक गरेका छन् । महामन्त्री ढकालका अनुसार पार्टीको जारी केन्द्रीय समितिमा समीक्षा प्रतिवेदनका आधारमा महामन्त्रीको प्रस्ताव पेस गर्न मंगलबारको सचिवालय बैठकबाट अनुमति दिइएको थियो ।...
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय चःमति, वनस्थलीमा बसिरहेको छ । बैठकमा महामन्त्री डा. मुकुल ढकाल भने मुखमा मास्कमाथि कालो टेप टाँसेर सहभागी छन् । ढकालले आजको बैठक प्रत्यक्ष प्रशारण गर्न सभापति रवि लामिछानेलाई...
काठमाडौं– नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको छ । नेकपा एमालेसँग सोमवार राति भएको नयाँ सत्ता सहकार्यका लागि...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८