आज २०८१ साल साउन ८ गते मंगलबार तदनुसार सन् २०२४ जुलाई २३ तारिख। साउन कृष्ण पक्षको द्वितीया तिथि। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात...
आज २०८१ साल साउन ८ गते मंगलबार तदनुसार सन् २०२४ जुलाई २३ तारिख। साउन कृष्ण पक्षको द्वितीया तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र...
काठमडौं– गृह मन्त्रालयले चितवनको सिमलतालबाट बेपत्ता भएका दुईवटा बस र यात्रुको खोजी कार्य सोमबार ११ औं दिन पनि जारी रहेको जनाएको छ। मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा। डिजन भट्टराईले सोमबार पनि बेपत्ता बस र...
प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि पहिलोपटक प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम राखिएको थियो । सदनमा आकस्मिक र शून्य समयको कारबाही सकिएपछि सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रम अघि बढाए । प्रधानमन्त्री रोष्ट्रममा उभिएपछि सभामुखले कांग्रेस सांसद धनराज गुरुङलाई प्रश्न सोध्न अनुमति दिए।...
पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणमा एकजना युवक पक्राउ परेका छन् । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै गएराति भएको हत्या प्रकरणमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको हो । धान रोप्न चन्द्रनगर गाउँपालिकास्थित घरमा पुगेका ८० वर्षीय रायको गएराति अज्ञात...
काभ्रेपलाञ्चोक । वर्षाले पहिरो जाँदा गए रातिदेखि अवरुद्ध वीपी राजमार्ग एकतर्फी खुलेको छ । उक्त राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिकाका विभिन्न स्थानमा बाढी तथा पहिराले रातिदेखि सडक अवरुद्ध भएको थियो । अवरुद्ध रोशी–मङ्गलटार सडकखण्ड आज बिहानेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको...
काठमाडौँ– बंगलादेशमा बढेको हिंसात्मक प्रदर्शनपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म १२ सय विद्यार्थी स्वदेश फर्किएका छन् । मन्त्रालयले आइतबार मात्रै ४२० जना विद्यार्थी स्वदेश फर्किएको जनाएको छ । जसमा ३०५ जना काकरभिट्टा...
पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । गएराति धारिलो हतियार प्रयोग गरी हत्या गरेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मधेस प्रदेशका प्रहरी नायव महानिरीक्षक यज्ञविनोद पोखरेलका अनुसार सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, रतनपुरमा उनको हत्या भएको हो । तीनजनाको समूहले...
नारायणगड - मुग्लिन सडक खण्डमा माइक्रो दुर्घटना हुदा ३ जना घाइते भएका छ। चितवन प्रहरीले जनाए अनुसार सोमबार बिहान ४ बजेको समयमा उक्त सडक खण्डको जलबिरेमा कावासोतिबाट काठमाण्डौ जादै गरेको ग १ ख ९१५५ नं. को माईक्रो आफै अनियन्त्रित भई...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८