• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आज २०८१ साल साउन ७ गते सोमबारको राशिफल
  • खबरदाता

आज २०८१ साल साउन ७ गते सोमबार तदनुसार सन् २०२४ जुलाई २२ तारिख। साउन कृष्ण पक्षको प्रतिपदा तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र...

महिला एसिया कप : नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य
  • खबरदाता

काठमाडौं – एसीसी महिला एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानलाई जितका लागि १०९ रनको लक्ष्य दिएको छ । रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन बनायो ।...

बङ्गलादेशबाट काँकडभिट्टा नाका हुँदै स्वदेश फर्किए नेपाली विद्यार्थी
  • खबरदाता

झापा – बङ्गलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु काँकडभिट्टाको स्थलमार्ग हुँदै स्वदेश फर्किएका छन् । आज मात्रै दुई सयभन्दा बढी विद्यार्थी काँकडभिट्टा नाका हुँदै सकुशल नेपाल भित्रिएका हुन् । “पछिल्लो दुई दिनको तुलनामा आज विद्यार्थीको आगमन बढेको हो”, अध्यागमन...

प्रधानमन्त्री ओलीले संसद्‌मा पाए दुईतिहाइ मत
  • खबरदाता

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌बाट दुईतिहाइ मत पाएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट उनले १८८ मत पाएका हुन् । दुईतिहाइ मत पुग्न सदनमा १८४ मत आवश्यक पर्छ । प्रधानमन्त्री ओलीलाई कांग्रेस, एमालेसहित जनता समाजवादी...

प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा भरतपुरमा पैदलयात्रीको मृत्यु
  • खबरदाता

चितवन– प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिएका पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ निवासी ४२ वर्षीय सुस्मा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार यही साउन...

बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा
  • खबरदाता

काठमाडौं- बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिएका छन् । नेकपा एमालेसँगको तत्कालीन गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दुवैजना मुख्यमन्त्रीले आइतबार राजीनामा दिएका हुन् । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् । यसअघि...

जब माधव नेपालले प्रधानमन्त्री ओलीलाई संसद्‍मा देखेनन्
  • खबरदाता

काठमाडौं- आफूले बोल्ने बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् बैठकमा नदेखेपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल रिसाएका छन् । आइतबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि डाकिएको प्रतिनिधिसभाको बैठकलाई नेपालले सम्बोधन गरेका हुन्। सम्बोधनको सुरुमै आफूले प्रधानमन्त्री...

कांग्रेस-एमाले ७ बुँदे सहमति सार्वजनिक, चुनाव देउवाले गराउने
  • खबरदाता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेससँग भएको ७ बुँदे सहमति सार्वजनिक गरेका छन् । उनले प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको ७ बुँदे सहमति सार्वजनिक गरेका हुन् । उनीहरूबीच असार १७ गते मध्यराति नयाँ सत्ता...

प्रधानमन्त्री ओलीप्रति कांग्रेस सभापति देउवाका तीन विश्वास
  • खबरदाता

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले जनचाहनाबमोजिम राष्ट्रिय हित अनुकुलको सुशासनयुक्त सरकार सञ्चालन गर्ने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले आर्थिक शिथिलतालाई गति दिँदै रोजगारीका थप अवसरको सिर्जना र चलायमान अर्थतन्त्रको निर्माणमा सरकारले ठोस योगदान...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८