काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले कमाएको नाफाको ग्राफमा शंका नगर्न आग्रह गरेका छन् । आफ्नो दोस्रो कार्यकालको तीन वर्ष पूरा भएको अवसरमा शुक्रबार विद्युत् प्राधिकरणमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले प्राधिकरण विद्युत् विकासका पूर्वाधार निर्माण...
वीरगन्ज । पर्सा प्रहरीले पहिलोपटक वीरगन्जबाट ठूलो मात्रामा इलेक्ट्रिक चुरोट ९भेप० बरामद गरेको छ । वीरगन्ज महानगरपालिका ६ स्थित रेलवे रोडबाट पर्सा प्रहरीको विशेष टोलीले १५ हजार २ सय पीस भेप बरामद गरेको हो । रेल्वे रोडस्थितको डाँफे ट्रान्सपोर्टमा छापा...
मनाङ– यहाँका किसान विकासे स्याउखेतीतर्फ आकर्षित भएसँगै अधिकांशको घरमा स्याउखेती फैलिएको छ । पछिल्लो समय परम्परागत स्याउखेतीलाई छोडेर व्यावसायिक खेतीलाई अङ्गाल्ने किसान जिल्लामा बढ्दै गएका हुन् । नासोँ गाउँपालिका–८ ताचैका सोलबहादुर गुरुङका परिवार व्यावसायिक स्याउखेतीमा आवद्ध छन् । यसअघि परम्परागत...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालहरूमा उपचारका लागि बिरामीको लाइन लाग्ने अवस्थाको अन्त्य गराउने विषयमा चासो दिएका छन्। स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारका विषयमा बिहीबार साँझ सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई विना लाइन...
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न...
मेलम्ची नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । सिन्धुपाल्चोकस्थित मेलम्ची नदी नाकोटे जलमापन केन्द्रमा गएराति जलसतहले खतराको तह पार गरेको हो । मेलम्ची बजार लगायत तल्लो नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम...
देशभर आंशिकदेखि साधारणतया बदली रहँदा आज बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि...
आज २०८१ साल साउन २५ गते शुक्रबार तदनुसार सन् २०२४ अगष्ट ९ तारिख। साउन शुल्क पक्षको पञ्चमी तिथि। नाग पञ्चमी अर्थात् नाग टाँस्ने दिन। अन्तर्राष्ट्रिय आदिवासी दिवस। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस...
आज २०८१ साल साउन २५ गते शुक्रबार तदनुसार सन् २०२४ अगष्ट ९ तारिख। साउन शुल्क पक्षको पञ्चमी तिथि। नाग पञ्चमी अर्थात् नाग टाँस्ने दिन। अन्तर्राष्ट्रिय आदिवासी दिवस। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८