• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
बडिगाड पहिरो : तीन बालबालिका अझै बेपत्ता
  • खबरदाता

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१०, आरुपाटामा मंगलबार बिहान खसेको पहिरोमा परेका तीन बालबालिकाको अवस्था अझै अज्ञात छ । सात वर्षीया मधु बुढा, १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन थापा पहिरोमा बेपत्ता छन् । नेपाली सेना, सशस्त्र प्रहरी बल...

हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरूको पोस्टमार्टम आज
  • खबरदाता

एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएकाहरूको पोस्टमार्टम आज हुँदैछ। त्रिवि शिक्षण अस्पताल स्रोतका अनुसार मृतकको पोस्टमार्टम आज गरेर आजै आफन्तलाई र सम्बन्धित निकायलाई बुझाइने छ। बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत...

अर्थसहित ६ वटा समितिका बैठक बस्दै
  • खबरदाता

संघीय संसद अन्तर्गतका विभिन्न ६ वटा समितिका बैठक बस्दैछन् । आज अर्थ, कानून, न्याय तथा मानवअधिकार, राज्य व्यवस्था तथा सुशासन, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न...

१० लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
  • खबरदाता

बागलुङ– बागलुङको तमानखोला गाउँपालिकाले तमान गाउँमा रहेको पञ्चायत घर १० लाखको लागतमा जीर्णोद्धार गरेको छ । स्थानीय स्रोत प्रयोग गरी जीर्णोद्धार भएको यो घरलाई सङ्ग्रहालय र पुस्तकालयका रूपमा विकास गरिने बताइएको छ । तमानखोला गाउँपालिकाले आर्थिक वर्ष २०८०–८१ मा विनियोजन...

टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ओभरसुट’
  • खबरदाता

फ्लाइट राडरका अनुसार बिहीबार बिहान ६:१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो। स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ। फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण...

यस्तो हुनेछ शुक्रबार रातिसम्मको मौसम
  • खबरदाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। २०८१ साउन २४ गते (बिहीबार) दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र...

वाग्मतीसहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी र वाग्मती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, मधेस र वाग्मती प्रदेशमा...

बिहीबार भगवान विष्णुको पूजा
  • खबरदाता

आज २०८१ साल साउन २४ गते बिहीबार तदनुसार सन् २०२४ अगष्ट ८ तारिख। साउन शुल्क पक्षको चतुर्थी तिथि। विश्व भूसंरक्षण दिवस। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या...

आज २०८१ साल साउन २४ गते बिहीबारको राशिफल
  • खबरदाता

आज २०८१ साल साउन २४ गते बिहीबार तदनुसार सन् २०२४ अगष्ट ८ तारिख। साउन शुल्क पक्षको चतुर्थी तिथि। विश्व भूसंरक्षण दिवस। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८