• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

अबरुद्ध पृथ्वीराजमार्ग संचालनमा

  • खबरदाता

अबरुद्ध पृथ्वीराजमार्ग संचालनमा

पैरो र ढुंगा खसेर अबरुद्ध भएको पृथ्वी राजमार्ग संचालनमा आएको छ।

आज बिहान ७ बजे मौवा खोला नजिक पृथ्वी राजमार्गमा पहिरो खस्दा यातायात सेवा अबरुद्ध भएको थियो।

यस्तै ईच्छाकामनाको चुम्लिङटारमा पनि ढुङ्गा खसेर बाटो दुई तर्फि अरोध भएको थियो।

अहिले दुई स्थानको अवरोध हटाएर सवारीसाधन संचालनमा आएको चितवन प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : साउन ३०, २०८१, बुधवार ०८:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८