• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चुम्लिङटारमा ढुंगा खसेर पृथ्वीराजमार्ग अबरुद्ध

  • खबरदाता

चुम्लिङटारमा ढुंगा खसेर पृथ्वीराजमार्ग अबरुद्ध

मौवा खोला नजिक पृथ्वी राजमार्गमा पहिरो खस्दा यातायात सेवा अबरुद्ध भएको छ।

बुधबार बिहान ७ बजेको समयमा इच्छाकामना गाउँपालिका- ३ स्थिति मौवा खोला नजिक पैरो खसेको हो। उक्त स्थानमा एक तर्फी मात्र सवारी साधन चलेका छन।

यस्तै ईच्छाकामनाको चुम्लिङटारमा ढुङ्गा खसेर बाटो दुई तर्फि अरोध भएको चितवन प्रहरीले जनाएको छ। अहिले बाटो खुलाउने पहल भई रहेको ।

  • प्रकाशित मिति : साउन ३०, २०८१, बुधवार ०७:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८