• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
सबै पर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन् : सभापति देउवा
  • खबरदाता

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै पर्व हाम्रा सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दका धरोहर भएको उल्लेख गरेका छन् । श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले पर्वले समाजलाई भावनात्मक एकताको सूत्रमा बाँधी धार्मिक सहिष्णुता र...

भगवान श्रीकृष्णलाई मनपर्ने यी ५ रङ
  • एजेन्सि

सोमबार देशभर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ । यस पर्वमा भगवान कृष्णको बाल स्वरूपको पूजा गरिन्छ । भगवान कृष्ण भगवान विष्णुको आठौँ अवतार हुन्, जसले धर्मको स्थापना गर्न अवतार लिनुपरेको थियो। हिन्दु धर्ममा यो पर्व निकै विशेष छ । यस दिन...

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
  • रासस

वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान्...

यी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना
  • खबरदाता

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका थोरै स्थानहरूमा...

आज श्रीकृष्ण जन्माष्टमी, किन गरिन्छ श्रीकृष्णको पूजा
  • खबरदाता

आज २०८१ साल भदौ १० गते सोमबार तदनुसार सन् २०२४ अगष्ट २६ तारिख। भद्र कृष्ण पक्षको सप्तमी तिथि। श्रीकृष्ण जन्माष्टमी व्रत। प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ। संसारभरका हिन्दु...

आज २०८१ साल भदौ १० गते सोमबारको राशिफल
  • खबरदाता

 आज २०८१ साल भदौ १० गते सोमबार तदनुसार सन् २०२४ अगष्ट २६ तारिख। भद्र कृष्ण पक्षको सप्तमी तिथि। कृष्णअष्टमी व्रत। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार...

भारतमा नेपाली तीर्थालु बोकेको बस दुर्घटना, ३६ जना घाइते
  • खबरदाता

भारतको विहार राज्यस्थित समस्तीपुरको नेशनल आइवे २८ मा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ । ४३ जना सवार ना ७ ख ६४४६ नम्बरको बस दुर्घटना भएको हो । सो दुर्घटनामा ३६ जना घाइते भएको भारतीय सञ्चारमाध्यामले उल्लेख गरेका छन्,...

रामेछाप पहिरो : ६ जनाको शव भेटियो, ४ जना अझै बेपत्ता
  • खबरदाता

रामेछाप– रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । अविरलको वर्षापछि गएराति गएको पहिरोले चारवटा घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन्। उनले...

नारायणगड- मुग्लिन सडकमा मोटरसाइकल माथि ढुंगा खस्यो
  • खबरदाता

नारायणगड मुग्लिन सडकमा मोटरसाइकल माथि ढुंगा खसेको छ। चितवन प्रहरीका अनुसार आइतबार बिहान अन्दाजी ८ बजेको समयमा उक्त सडक खण्ड अन्तर्गत खोरखोला नजिकै काठमाण्डौ तर्फ जादै गरेको बा.प्र.०३-००४ प २७०२ नं.को मोटरसाइकल गुडिरहेको अवस्थामा माथिबाट ढुङ्गा खस्दा मोटरसाइकलमा क्षति पुगेको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८