संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । बैठकमा सभामुखले प्रधानमन्त्री...
आज २०८१ साल भदौ ११ गते मंगलबार तदनुसार सन् २०२४ अगष्ट २७ तारिख। भाद्र कृष्ण पक्षको नवमी तिथि। कृष्ण रथयात्रा। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ...
आज २०८१ साल भदौ ११ गते मंगलबार तदनुसार सन् २०२४ अगष्ट २७ तारिख। भाद्र कृष्ण पक्षको नवमी तिथि। कृष्ण रथयात्रा। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार...
चितवनको भरतपुर स्थिति खगेरी नहरमा हामफालेर एक महिला बेपत्ता भएकि छन। प्रहरीले जनाए अनुसार सोमबार साँझ अन्दाजी ७ :४० बजेको समयमा भरतपुर -१४ शान्तीपुर क्षेत्रमा रहेको खगेरी नहरमा हामफालेर भरतपुर -१४ गुम्बाचोक बस्ने बर्ष ३६ की कमला पौडेल बेपत्ता भएकि...
सुर्खेतबाट चितवनको नारायणघाटतर्फ आइहेको एउटा यात्रु बस कपिलवस्तुमा दुर्घटनाग्रस्त भएको छ । तीव्र गतिमा रहेको लु २ ख १५९८ नम्बरको बस शिवराज नगरपालिका -१ बनकसबासामा दुर्घटनाग्रस्त हुँदा २६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक...
काठमाडौं- सैनिकमञ्चमा सोमबार आयोजित गौरा पर्वको कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी भएको छ । गौरा पर्व मनाउने सुदूरपश्चिमका काठमाडौंबासीलाई शुभकामना दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै पुगेका ओलीविरुद्ध युवाहरूको समूहले अमर्यादित गालीगलौजसहित नाराबाजी गरेको हो ।...
काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अदालतको आदेशलाई महानगरको निर्णय भनी गलत व्याख्या गरेर जनतामाझ भ्रम नछर्न आग्रह गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेनले अदालतको आदेशलाई महानगरको निर्णय भनी गलत व्याख्या गरेर पार्टीका नेता कार्यकर्ताहरूले जनता माझ...
काठमाडौं । काठमाडौंको शंखमूलस्थित स्नुकर एन्ड पुलहाउसमा एक पुरुषको शव फेला परेको छ । रुपक बान्तवा नामक व्यक्ति मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ । बान्तवाको ठेगाना र अरू परिचय खुल्न बाँकी छ । उनको शरीरमा चोटपटक...
राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् । गौरा पर्वको अवसरमा शुभकामना दिँदै उनले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेषरुपमा मनाइने...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८