• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
सुनकोसीमा हाइलक्स गाडी खस्यो,३ जना बेपत्ता
  • खबरदाता

सिन्धुलीमा इसुजु हाइलक्स गाडी सुनकोसीमा खस्दा ३ जना बेपत्ता भएका छन् । शनिवार खोटाङको हलेसी मन्दिरमा दर्शन गरेर फर्किने क्रममा अपराह्न ५ : ३० बजे गोलञ्जर गाउँपालिका वडा नम्बर १ कुँडेलमा भएको दुर्घटनामा ३ जना बेपत्ता भएका हुन् । बेपत्ता...

बिदामा घर फर्किने क्रममा खोलाले बगाउँदा जलविद्युत आयोजनाका मजदुर बेपत्ता
  • रासस

सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुरलाई खोलाले बगाउँदा बेपत्ता भएका छन् । अरुण तेस्रोको विद्युत् गृहस्थल चिचिला गाउँपालिका–३ पुखुवामा कार्यरत मजदुर खाँदबारी नगरपालिका–४ सेकाहाका अन्दाजी ४५ वर्षीय गङ्गाबहादुर गुरुङ बेपत्ता भएका हुन्। शनिबार बिहान साढे ७...

भ्रष्टाचार मुद्दामा हदम्याद हटाउन माग गर्दै प्रदर्शन
  • खबरदाता

विभिन्न विषयमा सरकारको प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने भन्दै युवाहरूको एक समूहले काठमाडौंको बालुवाटार नजिक प्रदर्शन गरेका छन् । अब बोल्छ नेपाल लेखिएको ब्यानरसहित विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले भ्रष्टाचारीलाई जोगाउने नियतले ५ वर्षे हदम्याद...

आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको छु : सभापति लामिछाने
  • रासस

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताएका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफू संलग्नका बारेमा लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको...

सहकारीको रकम दुरुपयोग गरेको प्रमाण ल्याए राजनीति छाड्छु : रवि लामिछाने
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको रकम आफूले दुरुपयोग गरेको प्रमाण ल्याए राजनीति छाड्ने बताएका छन् । शनिबार चितवनको डडुवामा आयोजित एक कार्यक्रममा उनले आफूले ऋण लिएको प्रमाण छ भनेर संसद्‌मा आवाज उठाउने नेताले १०६ दिन बित्दा समेत...

तनहुँ बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा हुने
  • खबरदाता

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको...

कस्तो हुनेछ आजको मौसम ?
  • खबरदाता

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । आज बिहान कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै...

शनिबार, शनिदेवको पूजा गर्नुहोस्
  • खबरदाता

आज २०८१ साल भदौ ८ गते शनिबार तदनुसार सन् २०२४ अगष्ट २४ तारिख। भद्र कृष्ण पक्षको पञ्चमी तिथि। शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी...

आज २०८१ साल भदौ ८ गते शनिबारको राशिफल
  • खबरदाता

आज २०८१ साल भदौ ८ गते शनिबार तदनुसार सन् २०२४ अगष्ट २४ तारिख। भद्र कृष्ण पक्षको पञ्चमी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८