• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
मुग्लिङ-नारायणगढ सडकमा बस दुर्घटना : १५ यात्रु घाइते
  • खबरदाता

आइतबार बिहान मुग्लिङ-नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना भएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा बस सडक किनारमा पल्टिएको देखिन्छ। महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम ०१-००-२-१३३२ नम्बरको बस दुर्घटनामा १५ यात्रु घाइते भएको चितवन प्रहरीले जनाएको छ। बस अनियन्त्रित भएर सडक किनारमा...

सार्वजनिक लेखासहित पाँचवटा समितिको बैठक बस्दै
  • खबरदाता

संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिको बैठक आज बस्दैछ । आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत र सार्वजनिक लेख समितिको बैठक बस्दैछ । अर्थ समितिको...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि
  • खबरदाता

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ । बैठक भदौ ११ गतेसम्म बस्ने चल्ने बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा बस्ने जनाइएको छ । पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता दिन बैठक...

राष्ट्रियसभाको बैठक बस्दै
  • खबरदाता

राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक आज दिउँसो १ः१५ मा बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९–०८० सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सभापति मायाप्रसाद...

केही प्रदेशमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना
  • खबरदाता

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि...

आज २०८१ साल भदौ ९ गते आइतबारको राशिफल
  • खबरदाता

आज २०८१ साल भदौ ९ गते आइतबार तदनुसार सन् २०२४ अगष्ट २५ तारिख। भद्र कृष्ण पक्षको षष्ठी तिथि। राष्ट्रिय धर्मसभा दिवस, गौरा पर्व समाप्ति। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि...

सुनकोसी दुर्घट्ना : हाइलक्स भेटियो, तीन यात्रुको अवस्था अझै अज्ञात
  • खबरदाता

सिन्धुली – सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ बेलटारस्थित कुडेलेबाट सुनकोसी नदीमा खसेर बेपत्ता भएको हाइलक्स गाडी भेटिएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेका अनुसार दुर्घटना भएको स्थान नजिकै उक्त गाडी भेटिएको छ । गाडीसँगै बेपत्ता भएका तीन...

सुनकोसी दुर्घट्ना : बेपत्ता हाइलक्स गाडी बत्ती बालेर खोजी गरिदै
  • खबरदाता

सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ बेलटारस्थित कुडेलेबाट सुनकोसी नदीमा खसेर बेपत्ता भएको हाइलक्स गाडीको खोजी कार्य जारी छ । खोजीको लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ । पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको नम्बर नखुलेको हाइलक्स गाडी सुनकोसी नदीमा खस्दा गाडीसहित तीन जना...

तनहुँ दुर्घटना : २५ जनाको शव भारत पठाइयो
  • खबरदाता

भरतपुर– तनहुँको ऐनापहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव भारत पठाइएको छ । भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय एयरफोर्सको जहाजबाट आज अपराह्‍न भरतपुर विमानस्थलबाट ती शव भारत पठाइएको हो । मृतक २७ मध्ये २५ जनाको शव जहाजबाट पठाइएको चितवनका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८