• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नारायणगड- मुग्लिन सडकमा मोटरसाइकल माथि ढुंगा खस्यो

  • खबरदाता

नारायणगड- मुग्लिन सडकमा मोटरसाइकल माथि ढुंगा खस्यो

नारायणगड मुग्लिन सडकमा मोटरसाइकल माथि ढुंगा खसेको छ।

चितवन प्रहरीका अनुसार आइतबार बिहान अन्दाजी ८ बजेको समयमा उक्त सडक खण्ड अन्तर्गत खोरखोला नजिकै काठमाण्डौ तर्फ जादै गरेको बा.प्र.०३-००४ प २७०२ नं.को मोटरसाइकल गुडिरहेको अवस्थामा माथिबाट ढुङ्गा खस्दा मोटरसाइकलमा क्षति पुगेको छ।

सो दुर्घटनामा चालक चितवन रत्ननगर न.पा २ टाडीचोक बस्ने बर्ष २८को आशिक मियाको बाँया हातमा सामान्य चोट लागेको र चालक सवारीसाधन लिएर गन्तब्यमा गएको जनाइएको छ।

  • प्रकाशित मिति : भदौ ९, २०८१, आइतवार १०:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८