चितवन । चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारी गरेको अभियोगमा फरार भएका ३४ जनालाई पक्राउ गरेको छ । एक वर्षमा चोरी सिकारीमा संलग्न भएकालाई पक्राउ गरिएको यो ठूलो सङ्ख्या हो । निकुञ्जले गतवर्ष सालकको...
रूख ढलेर अवरूद्ध भएको नारायणघाट-मुग्लिन सडक खण्खुड सुचारु भएको छ । सडकमै ढलेको रूख र बिजुलीको पोल पन्छाइएसँगै अवरूद्ध सडक बिहान साढे १० बजे खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। रूख ढलेर रोकिएका सवारी साधनहरू बाटो खुलेलगत्तै गन्तव्यतर्फ लागेका...
चितवन– चितवनको माडी क्षेत्रमा आज बिहानदेखि अत्यधिक वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टामा माडी र आसपासका क्षेत्रमा अति ठूलो वर्षा भएको र यो क्रम जारी रहने अनुमान गरिएको छ । परिस्थितिलाई मध्यनजर गर्दै...
सालको रुख ढलेर नारायणगड- मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ।भरतपुर १ स्थिति आपटारी र रामनगरको बिच भागमा रहेको पानी ट्याङ्की नजिक रुख ढलेपछी सदक अबरुद्ध भएको हो। रुख सहित बिजुलीको पोल पनि ढलेपछि सडक दुवै तर्फा अवरुद्ध भएको छ ।...
✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि।सं। २०८१ भाद्र १६ गते तद्अनुसार सन् २०२४ सेप्टेम्बर १ तारिख आइतबार भाद्र कृष्ण पक्षको चतुर्दशी तिथि अश्लेषा नक्षत्र परिघ योग भद्रा...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ । दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्नेछ । गत साउन २३ देखि जारी बैठक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति नजुट्दा भदौ ७ देखि स्थगित भएको थियो...
जल तथा मौसम पूर्वानुमान महाशाखले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । महाशाखाका अनुसार अहिले कोशी र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ।...
संघीय संसदका विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ । आज अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । अर्थ समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बैङ्किङ कसूर...
चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा बस र ट्रक ठोक्किएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार बिहान ए आर ०१ टी ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन् । दुर्घटनामा केही घाइते भएका छन्...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८