चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा बस र ट्रक ठोक्किएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार बिहान ए आर ०१ टी ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन् ।
दुर्घटनामा केही घाइते भएका छन् । अहिले उद्धारको काम भइरहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८