• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षा हुने
  • खबरदाता

कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मूख्यतया सफा छ । कोसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।...

शनिबार, शनिदेवको पूजा गर्नुहोस्
  • खबरदाता

आज २०८१ साल भदौ ८ गते शनिबार तदनुसार सन् २०२४ अगष्ट २४ तारिख। भद्र कृष्ण पक्षको पञ्चमी तिथि। शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी...

आज २०८१ साल भदौ १५ गते शनिबारको राशिफल
  • खबरदाता

आज २०८१ साल भदौ १५ गते शनिबार तदनुसार सन् २०२४ अगष्ट ३१ तारिख। भाद्र कृष्ण पक्षको त्रयोदशी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।...

भ्रष्टाचारमा ५ वर्षे हदम्याद :सरकार ब्याक , जुट्यो सहमति
  • खबरदाता

भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी विधेयकमा हदम्याद सम्बन्धी व्यवस्था हटाउन सरकार तयार भएको छ । गृहमन्त्री रमेश लेखकले राज्यव्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद हटाउने प्रतिबद्धता जनाएका हुन् । “विधेयकबाट ५ वर्षे हदम्याद हटाएर पुरानै कायम राखौँ,”...

बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु
  • खबरदाता

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलो भन्ने स्थानमा यात्रुवाहक बसले बिहीबार साँझ ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौँबाट बाह्रबिसेतर्फ गइरहेको बा२ख ९०६४ नम्बरको बसले सडकमा हिँडिरहेकी महिलालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्...

पाँचथरमा मावोबादी कार्यकर्ताको घरमा विस्फोट : मृत्यु हुने दुई पुगे
  • खबरदाता

पाँचथर । पाँचथरमा बिहीबार भएको विस्फोटको घटनामा घाइते भएका अर्का बालकको पनि मृत्यु भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा बिहीबार दिउँसो भएको विस्फोटमा परेर गम्भीर घाइते भएका स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो...

राप्रपा केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै, कार्यपत्र पेश गरिने
  • खबरदाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सल्लाहकार समितिको बैठक आज बिहान काठमाडौँमा बस्ने भएको छ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बिहान ९ः३० बजे बैठक उद्‌घाटन गर्ने कार्यक्रम रहेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। सातै प्रदेशको एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा...

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
  • खबरदाता

आज २०८१ साल भदौ १४ गते शुक्रबार तदनुसार सन् २०२४ अगष्ट ३० तारिख। भाद्र कृष्ण पक्षको द्वादशी तिथि। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८