• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
अदालतमा उपस्थित ऋषिकेशपत्नी अञ्जला
  • खबरदाता

विराटनगर– सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्‍जला कोइराला बुधबार अदालतमा हाजिर भएकी छन् । प्रहरीको फरार सूचीमा रहेकी अञ्‍जला मोरङ जिल्ला अदालतमा हाजिर भएकी हुन् । कोइरालाविरुद्ध थुनछेक बहस सुरु हुने तयारी भई रहेको अदालत प्रशासनले जनाएको छ...

सूर्यदर्शन सहकारी बचत अपचलन : प्रतिवादीहरूको थुनछेक बहस जारी
  • रासस

गण्डकी । कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । उक्त मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको हो...

चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
  • खबरदाता

वीरगञ्ज – वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। पछिल्ला दिन जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ। महानगरले पुस २४ देखि २६ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो।...

पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात
  • खबरदाता

ताप्लेजुङ । सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मंगलबार साँझदेखि हिमपात भएको छ । तीन हजार ७९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित...

यस्तो रहनेछ आज देशभरिको मौसम
  • खबरदाता

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको महाशाखाले जनाएको छ। दिउँसो कोशी प्रदेशका...

साना किसानको १४ प्रतिशत बोनस सेयर पारित
  • रासस

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको मङ्गलबार साँझ सम्पन्न २३औँ वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस सेयर पारित गरेको छ । सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेमबहादुर पाठकले प्रस्ताव गरेको १३ दशमलव तीन प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश शून्य...

भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयम अपनाउन आग्रह
  • रासस

काठमाडौँ । मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरूले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोर्‍याउँदै सडक र गल्लीमा जम्मा भए ।कलेजको बिहानी कक्षामा अध्ययनरत विद्यार्थीमा भागाभाग भयो । भूकम्पका कारण त्रिभुवन...

लस एन्जलसको भीषण डढेलोले नजिकका बस्तीमा प्रभाव
  • एजेन्सि

अमेरिका – चिसो आँधीका चपेटामा अमेरिकामा एक दिनपछि नै ठुलो डढेलो समेत लागेको छ। क्यालिफोर्नियाको लस एन्जलसमा ठुलो डढेलो लागेको हो। सो डढेलोका कारण धेरै स्थानका घरमा धुवाँ र मुस्लो देखिएको छ । क्यालिफोर्नियाका १० औं लाख मानिस अहिले जोखिममा...

बुधबार कृष्णको पूजा गर्नुहोस्
  • खबरदाता

आज २०८१ साल पुस २४ गते बुधबार तदनुसार सन् २०२५ जनवरी ८ तारिख। पुस शुक्ल पक्षको नवमी तिथि। नेपाल ज्योतिष स्थापना दिवस। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी(देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८