• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आज सातै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
  • खबरदाता

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशसहित गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा...

लगातार बढ्दैछ अमेरिकी डलर : मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?
  • खबरदाता

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ बढ्नुका साथै मंगलबार अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ। अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ तीन...

मंगलबार गणेशको पूजा कसरी गर्ने ?
  • खबरदाता

आज २०८१ साल पुस २३ गते मंगलबार तदनुसार सन् २०२५ जनवरी ७ तारिख। पुस शुक्ल पक्षको अष्टमी तिथि। भौमाष्टमी व्रत तथा गोरखकाली पूजा। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ।...

आज २०८१ साल पुस २३ गते मंगलबारको राशिफल
  • खबरदाता

आज २०८१ साल पुस २३ गते मंगलबार तदनुसार सन् २०२५ जनवरी ७ तारिख। पुस शुक्ल पक्षको अष्टमी तिथि। भौमाष्टमी व्रत तथा गोरखकाली पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा...

सार्वजनिक यातायातको भाडादर वृद्धि
  • खबरदाता

काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले सोमबारदेखि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी दिइएको छ। यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ । पहाडी बाटोमा सञ्चालन...

सहकारी ठगी प्रकरण : रवि लामिछानेका वकिलको बहस सुरू
  • खबरदाता

पोखरा– पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी रवि लामिछानेको पक्षधर वकिले थुनछेक बहस सुरू गरेका छन् । सोमबारदेखि पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेकातर्फबाट बहस सुरु भएको हो । सो सहकारी ठगीमा संलग्न भएको आरोपमा राष्ट्रिय...

भारतमा पनि देखियो ‘एचएमपीभी भाइरस’
  • खबरदाता

काठमाडौं । भारतको कर्नाटकमा ह्युमन मेटान्युमोनोभाइरस (एचएमपीभी)का दुई घटना सार्वजनिक भएको छ । त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सामाजिक सञ्जाल एक्समा भनेको छ, “कर्नाटकमा नियमित परीक्षणका क्रममा आईसीएमआरले एचएमपीभीका दुई घटना पत्ता लगाएको छ ।” भारतको स्वास्थ्य मन्त्रालयका अनुसार, दुवै घटनामा...

एमाले केन्द्रीय समिति बैठक : हरेक सदस्यले तीन मिनेट बोल्दै
  • खबरदाता

काठमाडौं-प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं केन्द्रीय समिति बैठक दोस्रो दिन ललितपुरको च्यासलस्थित कार्यालयमा सुरु भएको छ । १० महिनापछि बसेको बैठकको दोस्रो दिन सोमबार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल...

भद्रपुर उडेको बुद्धको विमानमा समस्या देखिएपछि काठमाडौंमै अवतरण
  • खबरदाता

त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको छ । बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो । त्यसपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट गरेका थिए ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८