• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
राष्ट्र बैंकले कति तोक्यो बुधबार विदेशी मुद्राको विनिमय दर ?
  • रासस

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ४५ पैसा कायम भएको छ। युरोपियन युरो एकको...

आज २०८१ साल पुस २४ गते बुधबारको राशिफल
  • खबरदाता

आज २०८१ साल पुस २४ गते बुधबार तदनुसार सन् २०२५ जनवरी ८ तारिख। पुस शुक्ल पक्षको नवमी तिथि। नेपाल ज्योतिष स्थापना दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको...

तिब्बत भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९५ पुग्यो
  • खबरदाता

काठमाडौं । तिब्बत भूकम्पमा ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले ६.८ म्याग्निच्युडको भूकम्पबाट अहिलेसम्म ९५ जनाको ज्यान गएको उल्लेख गरेको छ। नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भने ७ म्याग्निच्युडको धक्का मापन गरेको छ ।...

तिब्बतमा भूकम्पबाट ढले कयौँ घर (तस्बिरहरू)
  • खबरदाता

काठमाडौं– चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै मंगलबार बिहान गएको भूकम्पबाट ठूलो क्षति भएको छ। चिनियाँ सञ्चारमामध्यम सीजीटीएनका अनुसार अहिलेसम्म त्यहाँ भूकम्पका कारण ५३ जनाको मृत्यु भइसकेको छ । अन्य ३८ जना घाइते भएका छन् । चिनियाँ भूकम्प मापन केन्द्रले...

तिब्बतमा भूकम्प : मृत्यु हुनेको संख्या ३६ पुग्यो
  • खबरदाता

काठमाडौं । चीनको तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी  मृत्यु हुनेको संख्या ३६ पुगेको  भएको त्यहाँको सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ । सीजीटीएनले उक्त धक्का ६.८ म्याग्निच्युडको भएको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको...

भूकम्पबाट चीनको तिब्बतमा ९ जनाको मृत्यु
  • खबरदाता

नेपाल तिब्बत सीमानजिकै गएको ७ म्याग्नेच्युडको भूकम्पले चीनको  तिब्बतमा मानवीय क्षति भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएअनुसार मंगलबार बिहानको भूकम्पको केन्द्र नेपाल नजिकै हो। अहिलेसम्म तिब्बतमा ९ जनाको मृत्यु पुष्टि भइसकेको चिनियाँ समाचार स‌ंस्था ग्लोबल टाइम्सले जानकारी दिएको...

६ वटा परकम्प गइसक्यो, कति सम्मको आउन सक्छ परकम्प ?
  • खबरदाता

तिब्बतको दिङ्गी केन्द्रविन्दु बनाएर गएको भूकम्पको परकम्प गइरहेको छ । बिहान ८:४५ सम्म ६ वटा परकम्प गएको भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए । “हालसम्म ६ वटा परकम्प गइसकेको छ । ४ म्याग्निच्युडभन्दा माथिका ६ वटा परकम्प गएको हो,” अधिकारीले  भने,...

अबैध कल सेन्टरमा सीआइबीको छापा,५३ जना पक्राउ
  • खबरदाता

काठमाडौं - ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट सीआइबीको टोलीले छापा हानेर ५३ जना पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक रहेको र अरु नेपाली नै रहेको सीआईबीका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिपक थापाले जानकारी दिए। उनीहरुको...

चितवन लगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का
  • खबरदाता

चितवन । चितवन लगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का । थप विवरण आउन बाँकी छ । भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पविद् लोकविजय अधिकारीका अनुसार भूकम्पको केन्द्रविन्दु तिब्बतको दिङ्गीमा छ । तिब्बतमा गएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८