• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
ऋषिकेश पोखरेलका स्वकीय सचिव पक्राउ
  • खबरदाता

विराटनगर । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । बिहीबार बिहान प्रहरीले जिल्ला प्रहरी कार्यालय नजिकैबाट पक्राउ गरेको हो । मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय...

लसएन्जलस आगलागीमा पाँचजनाको मृत्यु, हजार बढी घरमा क्षति
  • खबरदाता

काठमाडौं । लसएन्जलसमा दश हजार एकडमा फैलिएको आगलागीका कारण पाँचजनाको मृत्यु भएको छ । अल्टाडेना क्षेत्रको इटनमा भएको आगलागीमा परी पाँचजनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन् । लसएन्जलस काउन्टी फायर चिफ एन्थोनी मार्रोनका अनुसार इटनको आगो अहिले दश हजार...

हुस्सु र कुहिरोले दाउन्ने क्षेत्रमा सवारी साधन पुन: अवरुद्ध
  • खबरदाता

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रमा सवारी साधन आवागमन अवरुद्ध भएको छ । बाक्लो हुस्सु र कुहिरो लागेकाले सवारी आवागमन अवरुद्ध भएको डीएसपी सुरज कार्कीले जानकारी दिए । “आज पनि मौसम हिजोको जस्तै नै छ । बाक्लो हुस्सु र...

एक साताको शीतलहरपछि कञ्चनपुरका विद्यालय बन्द
  • खबरदाता

कञ्चनपुर – एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्। शीतलहरका कारण अत्यधिक चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका हुन्। चिसोले विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल...

रवि लामिछानेको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने
  • खबरदाता

गण्डकी – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका छन्। बिहीबार सरकारी वकिलले जवाफी बहस गर्ने...

तनहुँका ५० जना महिलालाई ढकिया बुन्ने तालिम
  • रासस

तनहुँ । ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रमअन्तर्गत यहाँका महिलाहरूलाई ढकिया बुन्ने तालिम प्रदान गरिएको छ । सामाजिक विकास कार्यालय तनहुँको आर्थिक सहयोग तथा व्यास नगरपालिका–१४ को समन्वयमा चार दिनको तालिम सञ्चालन गरिएको हो । व्यास...

तराईमा आज पनि हुस्सु र कुहिरो , हवाई सेवा प्रभावित हुने सक्ने
  • खबरदाता

तराईका अधिकांश भू–भागमा आज हुस्सु र कुहिरो लागेको छ । बुधबारको जस्तै आज पनि पूर्वी तराईदेखि पश्चिम तराईसम्मका अधिकांश भू–भागका बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । यसले सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेको जल तथा मौमस...

गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
  • खबरदाता

न्युजिल्यान्ड – न्युजिल्यान्डका मार्टिन गुप्तिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। सन् २०२२ को अक्टोबरमा अन्तिम पटक न्युजिल्यान्डको टोलीबाट खेलेका उनले टी-२० घरेलु तथा फ्रेन्चाइजलाई निरन्तरता दिने बताएका छन्। ३८ वर्षीय गुप्तिल अहिले न्युजिल्यान्डको टी-२० प्रतियोगिता खेल्नका लागि अकल्यान्डमा छन्। पिएसलको...

भोजपुरमा सडक मर्मत र निगरानी सहितका ‘सडक हेरालु’
  • रासस

भोजपुर । भोजपुरमा सडकको मर्मतसम्भारका लागि सडक हेरालु परिचालन गरिएका छन् । यहाँ विस्तार भएका पक्की तथा कच्ची सडकमा आवश्यक पर्ने मर्मतसम्भार र निगरानीका लागि सडक हेरालु परिचालन गरिएका हुन् । कोशी प्रदेश सरकारले प्रादेशिक सडकमा सूचीकृत गरेका सडकको मर्मतसम्भारका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८