• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
राप्ती र नारायणी नदीमा तीन सय बाउन्न घडियाल गोही भेटिए
  • रासस

चितवन– राप्ती र नारायणी नदीमा तीन सय ५२ वटा घडियाल गोही भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्जले हालै गरेको गणना तथा अनुगमनका क्रममा राप्ती नदीमा दुई सय छ र नारायणी नदीमा एक सय ४६ वटा गोही भेटिएका हुन् । निकुञ्जका...

रुपन्देहीमा कुटपिटबाट एक भारतीय मजदुरको मृत्यु
  • खबरदाता

रुपन्देहीमा इँटा उद्योगमा कार्यरत एक भारतीय मजदुरको कुटपिटबाट मृत्यु भएको छ सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत निष्ठुरी केवटको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरीलाई सोही उद्योगकै ट्याक्टर चालक सियारी–६ घर...

निकोलस भुसाललाई आज अदालत पेस गरिँदै
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो खिच्ने डा निकोलस भुसाललाई आज अदालत पेस गरिँदै छ । बिहीबार आफैँ कास्की जिल्ला अदालतमा उपस्थित भएका उनलाई बयान पुरा नभएपछि न्यायधीशले प्रहरीको जिम्मा लगाउने आदेश गरेका थिए । डा...

विपक्षी दलहरूको बैठक बस्दै, आजै पत्रकार सम्मेलन गर्ने
  • खबरदाता

विपक्षी दलहरूको बैठक आह्वान गरिएको छ । बैठक प्रमुख प्रतिपक्षी दलको कार्यालय नयाँ बानेश्वरमा आज दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठकपछि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गरिने जनाइएको छ । सरकारले अध्यादेश ल्याएपछि विपक्षी...

अमेरिकी डलर बढ्यो : शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • खबरदाता

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। लगातार उकालो लागेको अमेरिकी डलरमा आज पनि बढेको हो। युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क,...

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
  • खबरदाता

आज २०८१ साल माघ ४ गते शुक्रबार माघ कृष्ण पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ जनवरी १७ तारिख। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको...

आज २०८१ साल माघ ४ गते शुक्रबारको राशिफल
  • खबरदाता

आज २०८१ साल माघ ४ गते शुक्रबार माघ कृष्ण पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ जनवरी १७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

सरकार प्रभावकारी बनाउन मन्त्रीहरूलाई कांग्रेसले दियो ७ बुँदे निर्देशन
  • खबरदाता

दुई ठूला दल मिलेर गत असार ३० गते बनेको गठबन्धन सरकारले प्रभावकारी काम गर्न नसकेको गुनासो बढिरहेका बेला नेपाली कांग्रेस मन्त्रीहरूलाई ७ बुँदे निर्देशन जारी गरेको छ । सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवास बसेको संसदीय कार्य समितिको बैठकले केपी शर्मा...

एमालेसँग कुनै समस्या छैन, सहमतिअनुसार नै अघि बढ्नुस् : देउवा
  • खबरदाता

नेपाली कांग्रेसले एमालेसँग भएको सहमतिअनुसार नै अघि बढ्न आफ्ना मन्त्रीहरूलाई निर्देशन दिएको छ । बिहीबार बुढानिलकण्ठमा बसेको संसदीय दलको कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले दुई पार्टीबीच कुनै समस्या नरहेको भन्दै सहमतिअनुसार नै अघि बढ्न निर्देशन दिएका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८