• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
भरतपुरका यी स्थानमा आज साँझ ६ बजे सम्म विद्युत लाइन काटिने
  • खबरदाता

चितवनको भरतपुरका विभिन्न स्थानमा आज विद्युत अबरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले सूचना जारी गर्दै आज सनिवार बिहान ८ बजे देखि साँझ ६ बजे सम्म विद्युत अबरुद्ध हुने जनाएको हो । वितरण केन्द्रका अनुसार आफटारी स्थिति...

महंगो बन्दै डलर : शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • रासस

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा शनिबार पनि बढेको छ। लगातार वृद्धि भएर अमेरिकी डलरले मूल्यमा नयाँ कीर्तिमान कायम गरेको छ। युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ,...

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्
  • खबरदाता

आज २०८१ साल माघ ५ गते शनिबार माघ कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ जनवरी १८ तारिख। शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी...

आज माघ ५ गते शनिबार,कस्तो छ तपाईको राशिफल ?
  • खबरदाता

आज २०८१ साल माघ ५ गते शनिबार माघ कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ जनवरी १८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

एउटा भयानक दुर्घटना : ट्रकको ठक्करपछि मोटरसाइकलसँगै जले युवक
  • खबरदाता

शुक्रबार सिन्धुपाल्चोकको लामोसाँघु(जिरी सडकखण्डमा एउटा भयानक दुर्घटना भएको छ । उक्त सडकखण्डको ८ किलोनजिकै मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकजना युवकको जलेर ज्यान गएको प्रहरीले जनाएको छ। दोलखाबाट काठमाडौं जाँदै गरेको ०३-००२ ख ०५३४ नम्बरको मालबाहक ट्र्कले विपरीत दिशाबाट आउँदै...

रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दा दर्ता गर्ने तयारी
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध चितवनमा पनि सहकारी ठगीको मुद्दा दर्ता गर्ने तयारी भएको छ। चितवन प्रहरीले सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा लामिछानेसहित ३१ व्यक्ति र ७ कम्पनीविरुद्ध पूरक प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिलको...

प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजीनामा
  • खबरदाता

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । सरकारविरुद्ध विपक्षी सात दल आक्रामक हुँदै गएको अवस्थामा शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् दाहालले गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त ओलीको राजीनामा...

 प्रतिपक्षी पार्टीले लगायो सत्तासिन कांग्रेस-एमालेमाथि पाँच आरोप
  • खबरदाता

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूले नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको गठबन्धन सरकारमाथि पाँचवटा गम्भीर आरोप लगाएका छन् । विपक्षी दलहरूको शुक्रबार संसद् भवन नयाँबानेश्वरमा बसेको बैठकपछि जारी गरिएको वक्तव्यमा वर्तमान गठबन्धन सरकारमाथि विभिन्न ती आरोप लगाइएको छ...

कानुन निर्माणमा एकजुट भएर काम गर्ने प्रमुख सचेतक बैठकको निष्कर्ष
  • खबरदाता

संसदका प्रमुख चार दलका प्रमुख सचेतकहरुको बैठकले संसदलाई प्रभावकारी बढाउन सबै दलहरु एकठाउँमा उभिएर काम गर्ने निष्कर्ष निकालेको छ। शुक्रबार सिंहदरबारमा भएको प्रमुख समेतकहरुको बैठकले यस्तो निष्कर्ष निकालेको एमाले प्रमुख सचेत महेश बर्तौलाले बताए। उनले सरकारले संसदलाई दिएको बिजनेस वा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८