• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
१२ वटा ऐन एकमुष्ठ फेरिए
  • खबरदाता

काठमाडौं– सरकारले केही ऐन संशोधन गर्ने अध्यादेश ल्याएर १२ वटा ऐन एकमुष्ठ संशोधन गरेको छ। पुस २९ को मितिमा राजपत्रमा प्रकाशित यस अध्यादेशको नाम ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ दिइएको छ...

आज बिहीबार, कस्तो छ तपाईको राशिफल ?
  • खबरदाता

आज २०८१ साल माघ ३ गते बिहीबार तदनुसार सन् २०२५ जनवरी १६ तारिख। माघ कृष्ण पक्षको तृतीया तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

रवि लामिछानेसग जिल्ला अदालत काठमाडौंले पनि माग्यो ६० लाख धरौटी
  • खबरदाता

काठमाडौं जिल्ला अदालतले रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश दिएको छ । बुधबार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो। यसअघि, कास्की जिल्ला अदालतले २५ पुसमा लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।...

प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा आशिका तामाङ पक्राउ
  • खबरदाता

काठमाडौं- पछिल्लो समय आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाएर भाइरल भइरहेकी आशिका तामाङ पक्राउ परेकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी नवराज अधिकारीले अभद्र व्यवहार मुद्दामा आशिकालाई पक्राउ गरिएको पुष्टि गरेका छन् । केही दिनअघि पशुपतिनाथ मन्दिर परिसरमा...

सरकारको कामबारे समीक्षा गर्न देउवाले बोलाए मन्त्रीसहितको बैठक
  • खबरदाता

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारका कामबारे छलफल गर्न पार्टी पदाधिकारी र मन्त्रीहरूलाई बुढानीलकण्ठ बोलाएका छन् । सभापति देउवाले बिहीबार बिहान बस्ने गरी कार्यसमिति सदस्य र मन्त्रीहरूको बैठक बोलाएका हुन् । पछिल्लो समय ओली नेतृत्वको...

झापाको धरमपुरमा बस दुर्घट्ना,११ यात्रु घाइते
  • खबरदाता

झापा स् झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुरस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन्। मे १ ख २५४५ नम्बरको नागरिक बस काकडभिट्टाबाट धरानतर्फ जाँदै गर्दा अनियन्त्रित भई पल्टिएको हो। घटनामा घाइते भएकामध्ये केहीलाई टाउको, ढाड...

लामिछानेमाथिको मुद्दामा आज पनि थुनछेक बहस, आजै फैसला आउन सक्ने !
  • खबरदाता

काठमाडौं– काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथिको थुनछेक बहस आज पनि जारी रहने भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा थुनछेक बहस भइरहेको छ । गत सोमबार बहस...

दक्षिण कोरियाली राष्ट्रपति गिरफ्तार
  • एजेन्सि

सोल – महाअभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति योन सुक योललाई गिरफ्तार गरिएको छ। अदालतले वारेन्टलाई लम्ब्याउने अनुमति दिएपछि अनुसन्धानकर्ताले पक्राउ गरेका हुन्। यस अघि महिनाको सुरुवातमा उनीहरूको प्रयास असफल भएको थियो। डिसेम्बरमा सैन्य शासन लगाउन गरेको असफल प्रयासपछि उनीमाथि राज्य...

यी प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना
  • खबरदाता

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही भूभागमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८