• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
केबलकार विवाद : ताप्लेजुङमा निषेधाज्ञा
  • खबरदाता

पाथीभरा केबलकार विवादले उग्र रुप लिँदै गएपछि ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिबार मध्यरातमा सूचना सार्वजनिक गर्दै निषेधाज्ञा जारी भएको जानकारी गराएका हुन्। सूचनामा उल्लेख भए अनुसार ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजार क्षेत्र...

प्रतिनिधिसभा बैठक बस्दै, नेपाल प्रहरी विधेयक छलफलका लागि प्रस्तुत गरिने
  • खबरदाता

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९–०८० पेस गर्ने कार्यसूची रहेको छ । यस्तै, गृहमन्त्री रमेश लेखकले...

महाशिवरात्रिको तयारी : मन्त्री पाण्डेको संयोजकत्वमा मूल समारोह समिति र नौ उपसमिति गठन
  • खबरदाता

महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको छ । पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर, मृगस्थलीलगायतको स्थान झिलिमिलि बत्तीले सिँगारिएको छ । बत्तीका कारण रातभर पशुपति क्षेत्र जाज्वल्यमान देखिन थालेको छ ।...

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • खबरदाता

नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज आइतबार भएकाले शनिबारको विनिमय दर नै निर्धारण भएको छ। केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ४५ पैसा र बिक्रीदर १३९ रुपियाँ ०५ पैसा, युरोपियन...

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना
  • खबरदाता

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । तराईका...

हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै
  • खबरदाता

काठमाडौं । प्यालेस्टाइनी कैदीको रिहाइमा भएको ढिलाइका कारण हमासले मुक्त गरेका ६ बन्धक आफ्नो परिवारसँग मिल्न पाउने पाएका छन् । बीबीसीका अनुसार ६०० बढी प्यालेस्टाइनी कैदी रिहाइमा भएको ढिलाइका कारण हमासले बन्धक रिहाइ रोकेको थियो । एलिया कोहेन, ओमर शेम...

सूर्य देवको पूजा विधि के हो ?
  • खबरदाता

आज २०८१ साल फागुन ११ गते आइतबार फागुन कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी २३ तारिख। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा...

आज २०८१ साल फागुन ११ गते आइतबारको राशिफल
  • खबरदाता

आज २०८१ साल फागुन ११ गते आइतबार फागुन कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी २३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

गोरखपुरमा दुर्घटना : कुम्भमेलाबाट फर्किएका चार नेपालीको मृत्यु, ६ जना घाइते
  • खबरदाता

सप्तरी । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाबाट घर फर्किएका चारजनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । ६ जना घाइते छन् । उत्तर प्रदेशको गोरखपुर लिंक रोडमा गए राति भएको दुर्घटनामा सप्तरीको कञ्चनरूप नगरपालिका–७ का ६५ वर्षीय परशुराम चौधरी,...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८