• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव
  • खबरदाता

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया...

मंगलबार कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • रासस

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि तय भएको विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ४२ पैसा र बिक्रीदर एक...

मंगलबार गणेशको पूजा कसरी गर्ने ?
  • खबरदाता

आज २०८१ साल फागुन १३ गते मंगलबार फागुन कृष्ण पक्षको द्वादशी तिथि। प्रदोष व्रत। तदनुसार सन् २०२५ फेब्रुअरी २५ तारिख। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ...

आज २०८१ साल फागुन १३ गते मंगलबारको राशिफल
  • खबरदाता

आज २०८१ साल फागुन १३ गते मंगलबार फागुन कृष्ण पक्षको द्वादशी तिथि। प्रदोष व्रत। तदनुसार सन् २०२५ फेब्रुअरी २५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा...

कुलमानलाई हटाउने खेल के हो ? माओवादीले जनायो संसद्‍मा आपत्ति
  • खबरदाता

सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने तयारी गरेको छ । पछिल्लो समय आफूले भनेको नटेरेको भन्दै जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का आक्रोशित भइरहेका बेला सरकारले उनलाई हटाउने तयारी गरेको हो । सम्भवतस् सोमबार नै साँझ...

आजदेखि माओवादीको ‘तराई मधेश जागरण अभियान’
  • खबरदाता

नेकपा माओवादी केन्द्रले आजदेखि ‘तराई मधेश जागरण अभियान’ सुरु गर्दैछ । झापाको कचनकवलबाट सुरु हुने अभियान चैत्र ७ गते कञ्चनपुर पुगेर समापन हुने माओवादीले जनाएको छ । अभियान सुरु गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको केन्द्रीय नेतृत्व झापा पुगिसकेको छ...

केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री
  • रासस

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री बनाउँदै आएको छ । गाउँपालिकाले नवप्रवर्तन साझेदारी कृषि कार्यक्रम अन्तरगत स्थानीय कच्चा स्रोतको व्यापारिक उपयोगितासम्बन्धी परियोजनामार्फत गण्डकी प्रदेशसँगको साझेदारीमा हस्तकलाका सामग्री बनाउँदै आएको हो । आव २०७९/८० मा प्रदेशको ७० प्रतिशत...

लामो समयको खडेरीपछि ढोरपाटनमा हिमपात
  • रासस

बागलुङ । यहाँको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण यस क्षेत्रमा चिसो बढेको छ । हिमपात भएपछि बालीनाली फस्टाउने आशामा किसान हर्षित भएका छन्...

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूचीमा ?
  • खबरदाता

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिक प्रतिवेदन आ।व। २०८०–०८१’ पेस गर्ने कार्यसूची छ । यस्तै,...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८