• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
नेपालसहित दर्जन देशको करोडौं अनुदान रोक्दै ट्रम्पले भने–यो सब ठगी हो
  • खबरदाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशहरुलाई दिँदै आएको अनुदानको सूची सार्वजनिक गर्दै खारेज गरेका छन् । ट्रम्पले बुधबार फ्लोरिडास्थित आफ्नो निजी निवासमा पत्रकार सम्मेलन गर्र्दै त्यस्तो कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । अमेरिकी करदाताको पैसा, नेपाल, भारत, कोलम्बिया, युगान्डा, मोजाम्बिक,...

इजरायलमा तीन बसमा विस्फोट, देशका सबै बस र रेल सेवाको आवागमनमा रोक
  • खबरदाता

काठमाडौं । इजरायलको प्रमुख सहरमध्ये एक तेलअभिभको दक्षिणमा अवस्थित बाट याम सरमा तीनवटा बसमा विस्फोट भएको छ । यी विस्फोटहरूमा अहिलेसम्म कुनै हताहतको विवरण आएको छैन । इजरायली प्रहरीले यसलाई शंकास्पद आतंकवादी हमला भनेको छ । इजरायली प्रहरीले दुई अन्य...

देशका अधिकांश भागमा मौसम सफा रहने
  • खबरदाता

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी...

शुक्रबार कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • खबरदाता

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ३६ पैसा र बिक्रीदर १३८ रुपियाँ ९६ पैसा, युरोपियन युरो एकको खरिददर १४४ रुपियाँ ४४ पैसा र बिक्रीदर १४५...

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
  • खबरदाता

आज २०८१ साल फागुन ९ गते शुक्रबार फागुन कृष्ण पक्षको अष्टमी उपरान्त नवमी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी २१ तारिख। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र...

राप्रपाको बृहत् भण्डाफोर कार्यक्रम आजबाट
  • खबरदाता

राष्ट्रिय प्रजातन्त्र पार्टीको बृहत् भण्डाफोर कार्यक्रम आजबाट सुरु हुँदै छ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको दिन दिएको वक्तव्यले उत्साहित भएको राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले आजबाट ‘बृहत् भण्डाफोर’ कार्यक्रम गर्न लागेको हो । राप्रपाका महामन्त्री एव सचिवालय प्रमुख राजेन्द्र...

आज २०८१ साल फागुन ९ गते शुक्रबारको राशिफल
  • खबरदाता

काठमाडौं – आज २०८१ साल फागुन ९ गते शुक्रबार फागुन कृष्ण पक्षको अष्टमी उपरान्त नवमी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी २१ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको...

प्रकृति लम्सालको मध्यराति नै स्वर्गद्वारी घाटमा अन्तिम संस्कार
  • खबरदाता

भैरहवा - भारतको केआईआईटीमा ‘शंकास्पद मृत्यु’ भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्तिम संस्कार मध्यराति नै गरिएको छ । आइतबार विश्वविद्यालयको छात्रावासमा मृत अवस्थामा फेला परेकी उनको मंगलबार पोष्टमार्टमपछि उनको शव परिवारको जिम्मा लगाइएको थियो। बुधबार विमानमार्फत ओडिसाको भुवनेश्वरबाट दिल्ली हुँदै...

मौसम : नयाँ प्रणाली भित्रियो, ६ वटा प्रदेशमा वर्षाको सम्भावना
  • खबरदाता

  देशका विभिन्न भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८