• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज २०८१ साल चैत ९ गते शनिबारको राशिफल
  • खबरदाता

आज २०८१ साल चैत ९ गते शनिबार चैत कृष्ण पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ मार्च २२ तारिख। विश्व जल दिवस तथा गोरखकाली पूजा परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम...

प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
  • खबरदाता

काठमाडौं– सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापालाई नियुक्त गरेको छ । दुई वर्षअघि प्रहरी महानिरीक्षक नियुक्त भएका वसन्त कुँवर ३० वर्षे सेवा अवधि पूरा गरेर सोमबार नै अवकाशमा जाने भएपछि सरकारले थापालाई महानिरीक्षक नियुक्त गरेको हो । सोमबार बेलुकी बसेको...

धनुषाको सबैलामा तनाव, प्रहरीले गोली चलाउँदा एकजना गम्भीर घाइते
  • खबरदाता

धनुषाको सबैला नगरपालिकामा प्रहरीले चलाएको गोली लागेर एकजना गम्भीर घाइते भएका छन् । घाइते स्थानीय सन्तोष यादव भएको मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आाचार्यले बताए । सोमबार दिउँसो दुई समुदायबीच तनाव बढ्दा भिडलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको...

इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस भइरहेको छ : प्रचण्ड
  • खबरदाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’ले केही मानिसहरूले इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस गरिरहेको बताएका छन् । राजेन्द्र श्रेष्ठद्वारा लिखित ‘ऐतिहासिक नेपालमण्डल’ पुस्तकको विमोचन समारोह सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले राजावादीहरूका पछिल्ला गतिविधिलाई इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस भनेका हुन्...

केही प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना
  • खबरदाता

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा...

एसइई परीक्षाको तयारी पूरा, समय बिहान ८ बजेदेखि
  • रासस

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै...

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • खबरदाता

नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ९० पैसा र बिक्रीदर १३९ रुपियाँ ५० पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५१ रुपियाँ १३ पैसा...

सोमबार भगवान शिवको विशेष दिन
  • खबरदाता

आज २०८१ साल चैत ४ गते सोमबार चैत कृष्ण पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ मार्च १७ तारिख। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि...

आज २०८१ साल चैत ४ गते सोमबारको राशिफल
  • खबरदाता

आज २०८१ साल चैत ४ गते सोमबार चैत कृष्ण पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ मार्च १७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८