• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्
  • खबरदाता

आज २०८२ साल वैशाख ६ गते शनिबार। वैशाख कृष्ण पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अप्रिल १९ तारिख। शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी...

आज २०८२ साल वैशाख ६ गते शनिबारको राशिफल
  • खबरदाता

आज २०८२ साल वैशाख ६ गते शनिबार। वैशाख कृष्ण पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अप्रिल १९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

विकास निर्माणमा राजनीति नगरौँ, भरतपुर सडक बनाउन महानगरको ठूलो योगदान छ : रेनु दाहाल
  • खबरदाता

भरतपुर- भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले विकास निर्माणमा कसैले पनि राजनीति गर्न नहुने बताएकी छन् । पुलचोक– गोन्द्राङ ६ लेन सडकको उदघाटन कार्यक्रममा सहभागी हुँदै दाहालले संघीय बजेटमा विस्तार भएपनि समयमा काम सक्न स्थानीय सरकारले धेरै पहलकदमी लिएको बताएकी छिन्...

 कर्मचारी पनि सडकमा उत्रिने , माग पूरा गर्न अल्टिमेटम
  • खबरदाता

शिक्षकहरूको आन्दोलन १७ दिनदेखि जारी रहेका बेला कर्मचारीहरूले पनि सडकमा उत्रिने चेतावनी दिएका छन् । संयुक्त ट्रेड युनियन सञ्जालले कर्मचारीहरूको मागलाई सम्बोधन नगरि संघीय निजामती सेवा विधेयक अघि बढाए आन्दोलन गर्ने चेतावनी दिएको छ । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा...

शिक्षक आन्दोलनले  कक्षा १२ को परीक्षा रोकिदैन : परीक्षा बोर्ड
  • खबरदाता

शिक्षकको आन्दोलनका बीच पनि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको तयारी गरेको जनाएको छ । बोर्डले बुधबार सूचना जारी गर्दै सबै विद्यार्थीलाई परीक्षाको तयारीमा लाग्न र अभिभावक तथा अन्य सरोकारवाला पक्षले समन्वय र सहयोग गर्ने अपेक्षा व्यक्त गरेको छ...

तीनकुने घटनापछि पक्राउ राप्रपा महामन्त्री जबरा रिहा हुँदै
  • खबरदाता

सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जबरालाई रिहा गर्ने निर्णय गरेको छ । सरकारले उपचारका लागि भन्दै जबरालाई रिहा गर्ने निर्णय गरेको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ । काठमाडौंको तीनकुनेमा २ जनाको ज्यान जाने गरी गत चैत १५ गते...

शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीमाथि गोली प्रहार
  • खबरदाता

कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि बिहीबार मध्यरातमा गोली प्रहार भएको छ । राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं. १ पकडी स्थित उनको निवासमा नै गोली प्रहार भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब...

मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
  • खबरदाता

मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् । आज राति १ः०० बजे मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको तथा १४ जना घाइते...

मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
  • रासस

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्र भइरहेको छ । व्यास नगरपालिका–२ बागबजार, मुख्यचोक, सफासडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्र भइरहेको छ । चालु आर्थिक वर्षभित्रै दमौली खण्डमा कालोपत्र सम्पन्न गर्नेगरी काम भइरहेको मुग्लिन–पोखरा सडक योजना ९पूर्वी खण्ड० का...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८