• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
भारतले पाकिस्तानमाथिको आक्रमणबारे भन्यो– एक नेपालीसहित २६ जनाको हत्याको जवाफ
  • खबरदाता

भारतीय सेनाले पाकिस्तान र पाकिस्तानअधिकृत जम्मु कश्मिरमा रहेका केही संरचनाहरूमा लक्षित हमला गर्दै ‘अप्रेसन सिन्दूर’ नामक कारबाही प्रारम्भ गरेको छ । भारतले यसलाई केही दिनअघि पहलगाममा भएको आक्रमणको जवाफी कारबाही भनेको छ । जहाँ एक नेपालीसहित २५ भारतीयको मृत्यु भएको...

बुधबार कृष्णको पूजा गर्नुहोस्
  • खबरदाता

आज २०८२ साल वैशाख २४ गते बुधबार। वैशाख शुक्ल पक्षको दशमी तिथि। राष्ट्रिय पत्रकारिता दिवस ।किरात समाज सुधार दिवस। तदनुसार सन् २०२५ मे ७ तारिख। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी(देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश...

आज २०८२ साल वैशाख २४ गते बुधबारको राशिफल
  • खबरदाता

आज २०८२ साल वैशाख २४ गते बुधबार। वैशाख शुक्ल पक्षको दशमी तिथि। राष्ट्रिय पत्रकारिता दिवस । किरात समाज सुधार दिवस। तदनुसार सन् २०२५ मे ७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम...

प्रधानमन्त्री ओलीको सन्देशले देउवाको निदहराम
  • खबरदाता

काठमाडौँ – प्रधानमन्त्री केपि शर्मा ओलीको सन्देशले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निदहराम भएको छ । ओलीले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा रुखो सन्देश पठाएपछि देउवाको निदहराम भएको हो । ओलीले देउवालाई आफू निकट विचौलियामार्फत ‘बरु प्रधानमन्त्री छोड्न सकिने...

एमाले धनुषाको अधिवेशनमा दुई पक्षबीच कुटाकुट
  • खबरदाता

नेकपा (एमाले)का दुई पक्षबीच धनुषामा झडप भएको छ । एमाले धनुषाको आठौँ जिल्ला अधिवेशनका क्रममा मंगलबार (वैशाख २३) झडप भएको हो । झडपक्रममा केही नेता–कार्यकर्ता घाइते भएका छन् । अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयमा दुई पक्षबीच विवाद भएको थियो ।...

सशस्त्रका कर्मचारीले सामाजिक सञ्जालमा आफूखुसी सामग्री राखे कारबाही
  • खबरदाता

सशस्त्र प्रहरी बल नेपालले सामाजिक सञ्जालमा आफूखुसी सामग्री राख्ने आफ्ना कर्मचारीमाथिको कारबाहीलाई तीव्रता दिएको छ । सशस्त्रले संगठनको नीति निर्देशनविपरीत सामाजिक सञ्जालमा संगठनको पोसाक लगाएर विभिन्न क्रियाकलाप गरेको तस्बिर तथा भिडियो अपलोड गर्ने एक सय ६६ जना कर्मचारीलाई विभागीय कारबाही...

डल्फिनभन्दा सस्तो पर्ने एक्सथ्री प्रो, कति पर्छ नयाँ किन्दा ?
  • खबरदाता

नेपालमा केईको आधिकारिक बिक्रेता लक्ष्मी इमोबिलिटी र जीओ अटोमोबाइलले व्यापक अफर दिने घोषणा गरेको छ । यी दुई कम्पनीले आफ्नो एसयूभी मोडल एक्सथ्री प्रोमा ६ लाख रुपैयाँसम्मको फाइदा पाउने स्कीम ल्याएको हो । काठमाडौंको थापाथलीमा वैशाख २६ गतेबाट आयोजना हुन...

नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध
  • खबरदाता

नवलपरासी– नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा पानी परेका कारण सडक अवरुद्ध भएको छ । चार लेनमा विस्तार भइरहेको सडकमा आज बिहान परेको पानीले चिप्लो भएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । विनयी त्रिवेणी गाउँपालिका– २ का विश्वकर्मा मन्दिर र पैँसट्ठी...

उपप्रधानमन्त्री पौडेल प्रचण्डलाई भेट्न किन गए खुमलटार ?
  • खबरदाता

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री पौडेल आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममाथि...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८