• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
भारतीय आक्रमणमा मृत्यु हुनेको संख्या ३१ पुग्यो : पाकिस्तानी सेना
  • खबरदाता

भारतले गरेको आक्रमणपछि पाकिस्तानी सेनाले मृत्यु हुनेको अद्यावधिक संख्या साझा गरेको छ । भारतले मंगलबार राति स्थानीय समयअनुसार १ः०५ देखि १ः३० बजेसम्म पाकिस्तानमाथि हवाई आक्रमण गरेको थियो । उक्त आक्रमणलाई भारतले ‘अपरेसन सिन्दुर’ नाम दिएको छ । सेनाका प्रवक्ताले ३१...

पाकिस्तानी प्रधानमन्त्रीले भने– पहलगाममा भएको घटनामा हाम्रो कुनै संलग्नता थिएन
  • खबरदाता

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले राष्ट्रलाई सम्बोधन गर्दै गत महिना पहलगाममा भएको घटनामा संलग्न नभएको र पाकिस्तानलाई गलत कारणले आरोप लगाइएको बताएका छन् । जम्मू कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आक्रमणपछि दुई देशबीचको तनाव चरम सीमामा छ । भारतीय रक्षा मन्त्रालयले बुधबार...

आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल
  • खबरदाता

आज २०८२ साल वैशाख २५ गते बिहीबार। वैशाख शुक्ल पक्षको एकादशी तिथि। मोहिनी एकादशी व्रत। रेडक्रस दिवस। तदनुसार सन् २०२५ मे ८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा...

युद्धतिर भारत-पाकिस्तान : दुवैतर्फ एकैदिन कम्तीमा ३६ जनाको मृत्यु
  • एजेन्सि

नयाँदिल्ली-भारतले पाकिस्तान अधिनस्थ कश्मीरमा मंगलबार मध्यराति आक्रमण गरेयता ज्यान गुमाउनेको संख्या कम्तीमा ३६ पुगेको छ। पाकिस्तानी क्षेत्रबाट गोली हानिँदा ज्यान गुमाउने भारतीयको संख्या १० पुगेको हो । भारतीय सैन्य अधिकारीलाई उद्धृत गर्दै बीबीसीले प्रकाशित गरेको समाचार अनुसार पाकिस्तानी क्षेत्रबाट भएको...

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी
  • एजेन्सि

नयाँदिल्ली– पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरमा ‘एयर स्ट्राइक’पछि भारतीय सेनाका चारवटा फाइटर जेट खसेका छन् । पाकिस्तानी सेनाले भने पाँचवटा भारतीय सैन जेट (फाइटर जेट) खसालिएको दाबी गरेको छ । भारतीय सेनालाई उद्धृत गर्दै प्रकाशित समाचार अनुसार एउटा फाइटर जेट...

भारतीय आक्रमणबाट २६ पाकिस्तानीको मृत्यु, ४६ जना घाइते
  • खबरदाता

भारतले गए राति पाकिस्तानमा गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ । आक्रमणमा परेर ४६ जना घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ । पाकिस्तानी सेनाले बुधबार बिहान पत्रकार सम्मेलन गर्दै आक्रमणबाट भएको क्षतिबारे जानकारी दिएको हो । भारतले...

अन्तर्राष्ट्रिय सम्बन्धसहित चारवटा समितिको बैठक बस्दै
  • खबरदाता

संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन...

यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
  • खबरदाता

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले देशभर...

कश्मीरका नौ आतंकवादी केन्द्रहरूमा आक्रमण गरेको भारतको दाबी
  • एजेन्सि

भारतले भन्यो– कश्मीरका नौ आतंकवादी केन्द्रहरूमा लक्षित आक्रमण गर्‍यौँ काठमाडौं । भारतीय सशस्त्र बलले बुधबार ‘अपरेसन सिन्दूर’ सुरु गर्दै पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर ९पीओजेके०मा रहेका नौ ‘आतंकवादी’ केन्द्रहरूमा लक्षित आक्रमण गरेको बताएको छ । यो कारबाही पहलगाममा भएको आतंकवादी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८