भारतले गरेको आक्रमणपछि पाकिस्तानी सेनाले मृत्यु हुनेको अद्यावधिक संख्या साझा गरेको छ । भारतले मंगलबार राति स्थानीय समयअनुसार १ः०५ देखि १ः३० बजेसम्म पाकिस्तानमाथि हवाई आक्रमण गरेको थियो । उक्त आक्रमणलाई भारतले ‘अपरेसन सिन्दुर’ नाम दिएको छ ।
सेनाका प्रवक्ताले ३१ जनाको मृत्यु भएको र ५७ जना घाइते भएको बताएका छन् । यसअघि कुल २६ जनाको मृत्यु भएको र ४६ जना घाइते भएको बताइएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८