• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
अफ्रिकन स्वाइन फिभरले सुनसरीमा मरे ३६ बंगुर
  • खबरदाता

इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको संक्रमणका कारण ३६ बंगुर मरेका छन् । स्थानीयले व्यावसायिक रूपमा पालेका बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा। मनोजकुमार महतोले जानकारी दिए । बराहक्षेत्र–१...

बैतडीमा हुरी र असिनापानी एकैसाथ, एक जना घाइते
  • खबरदाता

बैतडी । हुरी र असिनापानीका कारण बैतडीमा एक जना घाइते भएका छन् । सोमबार बेलुका आएको हुरीसँगैको वर्षाले जिल्लाका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । हुरीले सिँगास गाउँपालिका-२ मैतडका विष्णु बोहराको दुईतले जस्तापाताले छाएको घरको छाना उडाएको छ...

सांसदले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली
  • खबरदाता

संघीय संसद्को आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने भएका छन् । बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ । बिहान ११ बजे बस्ने बैठकमा पूर्वाधार...

मंगलबार गणेशको पूजा कसरी गर्ने ?
  • खबरदाता

आज २०८२ साल जेठ ६ गते मंगलबार। जेठ कृष्ण पक्षको अष्टमी तिथि। भौमाष्टमी व्रत। गोरखकाली पूजा। तदनुसार सन् २०२५ मे २० तारिख। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै...

आज २०८२ साल जेठ ६ गते मंगलबारको राशिफल
  • खबरदाता

आज २०८२ साल जेठ ६ गते मंगलबार। जेठ कृष्ण पक्षको अष्टमी तिथि। भौमाष्टमी व्रत। गोरखकाली पूजा। तदनुसार सन् २०२५ मे २० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको...

कोसी प्रदेशका सांसदहरू चढेको गाडी कानेपोखरीमा दुर्घटना
  • खबरदाता

विराटनगर । कोसी प्रदेशका सांसद चढेको गाडी मोरङको कानेपोखरीमा दुर्घटना भएको छ । सोमबार प्रदेशसभा सदस्यहरू चढेको गाडी झापाबाट विराटनगर आउँदै गर्दा दुर्घटनामा परेको हो । गाडीमा प्रदेशसभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए...

फेरि हेर्न नमिल्नेमा पर्‍यो रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले पनि हेर्न नमिल्नेमा राखेको छ। पटक-पटक हेर्न नमिल्नेमा पर्दै आएको उक्त रिट सोमबार प्रधान न्यायाधीश राउत र पाण्डेयको इजलासमा...

केही भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
  • खबरदाता

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले कोशी र...

संघीय संसदको दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची
  • खबरदाता

संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सोमबार बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दैछ। राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्दैछ। प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८