• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
अर्थमन्त्रीको दाबी- रास्वपा बर्खाको खहरे जस्तै हो, चाँडै सुकेर जान्छ
  • खबरदाता

पाल्पा- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० खहरेको बाढी जस्तै भएको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघ पाल्पाद्वारा तानसेनमा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रम उनले रास्वपाको राजनीति बर्खामा आउने खहरेको भेल भएको बताएका हुन्। ‘एउटा बर्खा...

दुई करोडमा राधाकृष्ण मन्दिर निर्माण
  • खबरदाता

बागलुङ – अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन गण्डकी) परियोजनाले बागलुङमा दाताको सहयोगमा राधाकृष्ण मन्दिर निर्माण गरेको छ। बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित खुदुर्केमा मन्दिर तथा सभाहल निर्माण गरिएको छ। मन्दिर श्रीकृष्ण जन्माष्टमीका अवसरमा प्रभु पत्रीदास र महाविष्णु महाराजले उद्घाटन गरे। इस्कोनका सदस्य तथा...

कोसी र वाग्मतीका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
  • खबरदाता

देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । मधेस, कोसी र वाग्मती प्रदेशको तराई र पहाडी भूभाग तथा बाँकी...

गण्डकीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या आठ सय बढी पुग्यो
  • रासस

गण्डकी । गण्डकी प्रदेशमा गत पुसयता डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ११ पुगेको छ । पछिल्लो तीन सातामा मात्र दुई सय दुई जनामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी कास्कीमा...

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • रासस

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ७९ पैसा र बिक्रीदर १४० रुपियाँ ३९ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १६३ रुपियाँ ३९ पैसा र...

सडक यातायात र पूर्वाधारको अवस्थाबारे छलफल हुँदै
  • खबरदाता

संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । पूर्वाधार विकास समितिको बैठकमा वर्षाका कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग, रसुवागढीलगायत अन्य सडकको अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यक्रम...

यूएई सरकारद्वारा १२० नेपालीलाई आममाफी
  • खबरदाता

संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका १२० नेपालीलाई सजाय माफ गरेको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ । दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा यूएई सरकारले...

आज २०८२ साल भदौ १ गते आइतबारको राशिफल
  • खबरदाता

आज २०८२ साल भदौ १ गते आइतबार। भाद्र कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ अगष्ट १७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

तुइन खोलामा पहिरो जाँदा नारायणगढ- मुग्लिन सडक अबरुद्ध
  • खबरदाता

पहिरोका कारण नारायणगढ -मुग्लिन सडक खण्डको अबरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भारतापुरले  जारी गरेको सूचना अनुसार आज (आइतबार) बिहान ४ बजे उक्त सडक खण्डको तुइनखोला पुल नजिक ढुंगा सहितको पहिरो खसेको हो। अहिले पहिरो हटाउने कार्य भइरहेको र अबको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८