राजविराज । सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ । ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी श्रीमती ४२ वर्षीया रामकुमारी खंग दुवैजनाको विद्युतबाट चल्ने सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट...
खोटाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८१–८२ मा सवारी कारबाहीबाट रु ४९ लाख ३१ हजार ५०० राजस्व सङ्कलन गरेको छ । गत वर्षको साउन १ गतेदेखि असार मसान्तसम्ममा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार ७४७ वटा सवारीसाधन...
देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । कोसी, मधेस र लुम्बिनी प्रदेशमा हावाहुरी चल्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशका पहाडी...
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ १३ पैसा र बिक्रीदर १३८ रुपियाँ ७३ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६१ रुपियाँ ७९ पैसा...
आज २०८२ साल साउन १० गते शनिबार। साउन शुक्ल पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ जुलाई २६ तारिख। शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी...
आज २०८२ साल साउन १० गते शनिबार। साउन शुक्ल पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ जुलाई २६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार खडेरी र सुख्खाको मारमा रहेको मधेश प्रदेशका खेती क्षेत्र अवलोकनका लागि पुगेका छन् । उनी महोत्तरी र बारा जिल्ला पुगेर खडेरीले सताएका क्षेत्र अवलकोनका साथै विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । ‘आज महोत्तरी र बारा जाँदै...
चितवनमा नहरमा डुबेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुने रत्ननगर न.पा.१६ बस्ने बर्ष ७५ को कर्ण बहादुर गुरुङ रहेको चितवन प्रहरीले जनाएको छ। आजै बिहान ७ बजे घरबाट निस्केका गुरुङ सोही स्थानको हातीगाडे नहरमा मृत फेला परेका हुन। घट्नास्थलमा...
तरकारी बोक्ने बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिका २ बस्ने बर्ष ३५ का मुकुन्द कंडेल रहेका छन। चितवन प्रहरीका अनुसार गए राती साढे १२ बजेको समयमा रत्ननगर ३ शान्ति चोकमा खैरहनी बाट टाडी तर्फ...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८