• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
नवलपरासीमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु
  • खबरदाता

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा लामखुट्टेको टोकाइबाट लाग्ने रोग ‘जापानिज इन्सेफ्लाइटिस’बाट एक पुरुषको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका–१ पतवारी निवासी ५२ वर्षीय पुरुषको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी छविलाल सुवेदीले बताए। ‘जिल्लामा चालु...

कवि तथा संगीतकार नन्दनको निधन
  • खबरदाता

चितवन । कवि तथा संगीतकार प्रेमविनोद नन्दनको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका नन्दनको ९० वर्षको उमेरमा आइतबार (भदौ १) राति चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानका...

बूढानीलकण्ठमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
  • खबरदाता

काठमाडौंको बूढानीलकण्ठमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गोल्फुटारदेखि बूढानीलकण्ठ नारायणस्थानतर्फ आउँदै गरेको स्कुटर र बूढानीलकण्ठबाट गोल्फुटारतर्फ जाँदै गरेको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । बूढानीलकण्ठ ७ मा राति १ बजे बागमती प्रदेश ०२-०४१ प ६८१९ नम्बरको...

जंगली च्याउ खाएका वृद्ध दम्पती, एक दिनको अन्तरमा दुवैको मृत्यु
  • खबरदाता

रुपन्देही । बुवाआमालाई उपचारका लागि दाङको अस्पताल ल्याएका रोल्पाको परिवर्तन गाउँपालिका २ राङसीका मनबहादुर वलीले दुवैलाई बचाउन सकेनन् । आफैं गाडीमा राखेर ल्याएका उनले एक दिनको अन्तरमा आमा र बुवा दुवैलाई गुमाएपछि ठूर्लोे विपत्ति आइलागेको छ । घर नजिकैको जंगली...

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • रासस

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ७९ पैसा र बिक्रीदर १४० रुपियाँ ३९ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १६३ रुपियाँ ५३ पैसा र...

सोमबार भगवान शिवको विशेष दिन
  • खबरदाता

आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ अगष्ट १८ तारिख। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि...

मेलम्चीको कार्यकारी निर्देशकमा दास नियुक्त
  • खबरदाता

मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकमा जगरनाथ दासलाई नियुक्त गरिएको छ । मन्त्रिस्तरीय निर्णयले कार्यकारी निर्देशकमा दासलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको खानेपानी मन्त्रालयले जनाएको छ । दास यसअघि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका प्रमुख थिए । उनले आइतबार...

आज २०८२ साल भदौ २ गते सोमबारको राशिफल
  • खबरदाता

आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ अगष्ट १८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

पेस्तोल तथा गोलीसहित दुई जना पक्राउ
  • खबरदाता

बाँके । बाँकेमा पेस्तोल तथा गोलीसहित दुई जना पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका–४ बसपार्कबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्डसहित सोही नगरपालिका–९ बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो । अस्थायी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८