उपसभामुख इन्दिरा राना मगरविरुद्ध दर्ता हुन लागेको आचारणविरुद्धको प्रस्तावका बारेमा आफूसँग छलफल नभएको नेकपा एकीकृत समाजवादीले जनाएको छ। मंगलबार कांग्रेस एमालेका सांसदहरुले मगरविरुद्ध पदीय आचारण अनुसारको व्यवाहार नगरेको भन्दै संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता गर्दैछन्। प्रतिनिधिसभाका एक चौथाई ६९ जना...
प्यालेस्टाइनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायलका साथ बन्धक रिहाइका लागि मध्यस्थताका लागि नयाँ प्रस्तावमा सहमति जनाएको छ । हमासले मिस्र र कतारले युद्धविराम र इजरायलका साथ बन्धक रिहाइका लागि राखेको प्रस्तावमा हमासले सहमति जनाएको बीबीसीले प्यालेस्टाइनी समूह स्रोतलाई...
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४० रुपैयाँ ०७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ९९...
संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ स् १५ बजे बस्दै छ । बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित...
आज २०८२ साल भदौ ३ गते मंगलबार। भाद्र कृष्ण पक्षको एकादशी तिथि। अजा एकादशी व्रत। तदनुसार सन् २०२५ अगष्ट १९ तारिख। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि...
आज २०८२ साल भदौ ३ गते मंगलबार। भाद्र कृष्ण पक्षको एकादशी तिथि। अजा एकादशी व्रत। तदनुसार सन् २०२५ अगष्ट १९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको...
काठमाडौं । अब मेनपावरबाट नै कोरिया जान पाइने बाटो खोलिएको छ । सीप र भाषा जानेका नेपाली श्रमिकहरू ई-७ भिसामा कोरिया जान पाउने भएका हुन् । नेपालबाट सीपयुक्त श्रमिक कोरिया पठाउने कार्यविधि तेस्रो पटक संशोधन गरिएको छ । श्रम मन्त्रालयले...
देशका विभिन्न स्थानमा रहेका विद्युतीय सवारी ९ईभी० चार्जिङ स्टेशन मध्ये ५४ वटा अनसपयुक्त स्थानमा रहेको पाइएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयले तयार पारेको मास्टर प्लान अफ ईभी चार्जिङ स्टेशनमा यस्तो उल्लेख गरिएको हो । कर्णाली बाहेकका अरु सबै...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा वाम एकता सम्भव नरहेको बताएकी छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा भण्डारी आफूले नेपालमा नदेखेको बताइन् । सञ्चारकर्मीले वाम एकताबारे राखेको प्रश्नको जवाफमा भण्डारीले भनिन्, 'नेपालमा यति धेरै वामपन्थी पार्टीहरू छन् । सम्भावना नै...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८