• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
कांग्रेसको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना
  • खबरदाता

नेपाल शिक्षक महासंघले नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना दिएको छ । बुधबार सानेपास्थित केन्द्रीय कार्यालयमा धर्ना दिइएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । उनका अनुसार, पहिलो चरणको कार्यक्रमअन्तर्गत पार्टी कार्यालयमा धर्ना दिइएको हो । बिहीबार नेकपा (एमाले)को केन्द्रीय कार्यालय...

आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको...

भाद्र शुक्ल चतुर्थीः आज गणेश चतुर्थी पर्व मनाइँदै
  • खबरदाता

भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक,...

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्
  • खबरदाता

आज २०८२ साल भदौ ११ गते बुधबार। भाद्र शुक्ल पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ अगष्ट २७ तारिख। गणेश चतुर्थी व्रत। राष्ट्रिय धर्मसभा दिवस। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दू...

वीरगन्जमा हैजा संक्रमण नियन्त्रण बाहिर छैन : प्रजिअ सुवेदी
  • खबरदाता

पर्सा । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगन्जसहित आसपासमा देखिएको हैजाको संक्रमण नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक भएको बताएका छन् । सुवेदीले पत्रकारसँगको भेटघाटमा हैजा संक्रमणसँग जुँधेर काम गर्नुपर्नेमा जोड दिए । “हामी निकै संवेदनशील भएर हैजा संक्रमण...

आज २०८२ साल भदौ ११ गते बुधबारको राशिफल
  • खबरदाता

आज २०८२ साल भदौ ११ गते बुधबार। भाद्र शुक्ल पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ अगष्ट २७ तारिख। गणेश चतुर्थी व्रत। राष्ट्रिय धर्मसभा दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही...

आन्दोलन चर्किएपछि उखु किसानको अनुदान रकम निकासा
  • खबरदाता

सरकारले उखु किसानले पाउनुपर्ने अनुदानबापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले ७५ करोड ४९ लाख ३८ हजार २४० रुपैयाँ निकासा गरेको हो । निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने कृषि तथा...

ईश्वरी न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति उम्मेदवार बनाउने कांग्रेसको निर्णय
  • खबरदाता

नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापतिको उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई बनाउने भएको छ । मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले समितिका सदस्य समेत रहेका न्यौपानेलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टी पदाधिकारी बैठकले निर्णय गरेको र आफूलाई...

पशुपतिनाथ मन्दिरमा महिला श्रद्धालु
  • खबरदाता

हरितालिका तीजको अवसरमा आज बिहानै देखि पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्न महिला श्रद्धालुहरूको भीड लागेको छ । यस पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्छन् । पशुपतिनाथ मन्दिर पुगेका महिलाहरूले शिवजीको दर्शन गर्नुका साथै नाचगान गर्दै फोटो,...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८