हरितालिका तीजको अवसरमा आज बिहानै देखि पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्न महिला श्रद्धालुहरूको भीड लागेको छ । यस पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्छन् ।
पशुपतिनाथ मन्दिर पुगेका महिलाहरूले शिवजीको दर्शन गर्नुका साथै नाचगान गर्दै फोटो, भिडियो खिच्दै गरेका देखिन्छन् । धेरै व्रतालुहरूले टिकटक तथा रील्स भिडियो बनाउने उद्देश्यले भिडियो खिच्ने गरेका छन् ।
तस्वीरहरूः नेपाल फोटो लाईब्रेरी




गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८