• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
प्रधानमन्त्री ओलीले आज संसद्‌मा विशेष सम्बोधन गर्ने
  • खबरदाता

प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्दै छन् । सभामुख देवराज घिमिरेका अनुसार उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जानु अघि त्यसबारेमा प्रधानमन्त्री ओलीले सो भ्रमणका बारेमा सदनमा जानकारी गराउने छन् । प्रधानमन्त्री ओली भोलि शनिबार...

खोलाले बगाएर एक बालिकाको मृत्यु, एक युवा बेपत्ता
  • खबरदाता

काभ्रेपलाञ्चोक– पनौती नगरपालिका–१ स्थित देबार खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ भने एक युवा सुनकोशी नदीमा बेपत्ता भएका छन् । इलाका कार्यालय प्रमुख इन्चार्ज प्रहरी नायब उपरीक्षक रामेश्वर त्वाँतीका अनुसार खोलाले बगाएको करिब ११ वर्षीया बालिकाको शव बिहीबार साँझ...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
  • खबरदाता

काठमाडौँ । प्रतिनिधिसभा बैठक शुक्रवार बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकका लागि संघीय संसद् सचिवालयले सम्भावित कार्यसूची प्रकाशित गरिसकेको छ । जसअनुसार प्रतिनिधि सभाका सचिव हर्कराज राईले ‘नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८१’ का...

जापानको सहरमा दैनिक २ घण्टामात्र स्मार्टफोन प्रयोग गर्न पाउने नियम लागू गरिँदै
  • एजेन्सि

टोकियो । केन्द्रीय जापानको आइची प्रान्तस्थित टोयोआके नगरपालिकाले आफ्ना ६९ हजार बासिन्दालाई दैनिक दुई घण्टाभन्दा बढी स्मार्टफोन प्रयोग नगर्न आग्रह गर्ने प्रस्ताव अघि सारेको छ। यसलाई जापानमै पहिलोपटक आएको यस्तो प्रकारको पहल मानिएको छ। नगर प्रमुख मसाफुमी कोकीले सोमबार सार्वजनिक...

आज २०८२ साल भदौ १३ गते शुक्रबारको राशिफल
  • खबरदाता

आज २०८२ साल भदौ १३ गते शुक्रबार। भाद्र शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अगष्ट २९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

बिमाको एक अर्ब भुक्तानी नपाउँदा भरतपुर अस्पताल सञ्चालनमै समस्या
  • खबरदाता

भरतपुर अस्पतालले स्वास्थ्य बिमाबापत् प्राप्त गर्नुपर्ने रकम रु एक अर्ब नाघेको छ । गत आर्थिक वर्षको साउनदेखि हालसम्मको भुक्तानी नपाउँदा अस्पताल सञ्चालनमै समस्या हुन थालेको हो । सङ्घीय सरकार मातहतको यस अस्पतालमा स्वास्थ्य बिमा गरेका बिरामी उपचार गराउन आउनेको सङ्ख्या...

डेल्धुरामा जीप दुर्घटनामा चारजनाको मृत्यु, चार घाइते
  • खबरदाता

धनगढी– डडेल्धुरामा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका–५ चामाचौडबाट सदरमुकामतर्फ आउँदै गरेको से १ ज ७३८ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा नवदुर्गा– ५ काकलावती साउद, सुरेश साउद, तारा अवस्थी...

सुन : तोलाको १ लाख ९९ हजार ४०० रुपैयाँ
  • खबरदाता

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवारको तुलनामा छापावाल सुन तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाल सुन तोलामा १...

आज ऋषिपञ्चमी : सप्तऋषिको पूजाआराधना गरिँदै
  • खबरदाता

भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८