प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने भ्रमणका लागि शनिबार चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान चीन प्रस्थान गरेका हुन्...
कार दुर्घटनामा परि भरतपुरमा एक जनाको मृत्यु भएको छ। जिल्लाको भरतपुर- १० को बिशालचोकमा भएको दुर्घटनामा भरतपुर -२ आफटारी बस्ने बर्ष २९ का डा. बिप्लब भट्टको मृत्यु भएको हो। रमाईलो चोकबाट बिशालचोक तर्फ जाँदै गरेको बा१५च ४६९३ नम्बरको कार आफै...
प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने भ्रमणका लागि शनिबार उत्तरी छिमेकी मुलुक चीन प्रस्थान गर्दैछन् । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली चीन जान लागेका हुन् ।...
आज २०८२ साल भदौ १४ गते शनिबार। भाद्र शुक्ल पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ अगष्ट ३० तारिख। महालक्ष्मी व्रत आरम्भ, गौरा पर्व समाप्तिसँगै आज विश्व बेपत्ताविरुद्धको दिवस परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र...
नवलपरासी । परम्परागत भोदी खेल संरक्षणमा यहाँका थारु समुदायले अग्रसरता लिएका छन् । थारु समुदायको मौलिक परम्परागत खेलका रूपक रहेको भोदी खेल संरक्षणका लागि समुदायकै पहलमा प्रतियोगिता आयोजना गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डास्थित थारु सङ्ग्रहालयको परिसरमा थारु...
हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।...
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सामाजिक सञ्जाल दर्ता नभए बन्द गरिने स्पष्ट पारेका छन् । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले मन्त्रिपरिषद्ले नै सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिक रूपमा आह्वान गरिसकेको...
काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य डा. अरनिको पाँडेलाई धरौटीमा छाड्न आदेश दिएको छ । शुक्रबार अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । उनीमाथि एक महिलाले चरित्रहत्या हुने खालको...
शुक्रबार आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस हो। सन् २०१० देखि संयुक्त राष्ट्रसंघको आह्वानमा आणविक हतियारहरूको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकताबद्ध गराउने उद्देश्यले यो दिवस मनाउन प्रारम्भ गरिएको हो। आणविक हातहतियारले निम्त्याउने विनाश, त्यसविरुद्धका विविध गतिविधि, सम्मेलन, सञ्चारमाध्यमबाट विभिन्न चेतनामूलक सामग्रीको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८