जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रत भएका सरकारी संरचनाको सरसफाइका साथै परिक्षण समेत अघि बढाइएको छ । आगजनीबाट क्षतिग्रत भएका सरकारी संरचनाहरू प्राविधिक परिक्षण पश्चात मात्र प्रयोग गर्न सरसफाइका साथै परिक्षण समेत अघि बढाइएको हो । यसै क्रममा शनिबार आन्दोलनका क्रममा...
मुग्लिन–नारायणगढ सडकखण्डमा सञ्चालनमा आउन कम्तीमा चार घण्टा लाग्ने भएको छ । निरन्तर पहिरो गइरहेकाले सवारी सञ्चालनका लागि कम्तीमा चार घण्टा लाग्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । पहिरो थप बढे र पानी परेर अवरोध भए थप समय लाग्नेछ ।...
देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भारी वर्षाको भने सम्भावना छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ...
आज २०८२ साल असोज ४ गते शनिबार। आश्विन कृष्ण पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर २० तारिख। सोह्र श्रद्धको चतुर्दशी श्राद्ध। शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका...
आज २०८२ साल असोज ४ गते शनिबार। आश्विन कृष्ण पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर २० तारिख। सोह्र श्रद्धको चतुर्दशी श्राद्ध। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको...
नारायणगड मुग्लिन सडक खण्ड अझै ठप्प रहेको छ। हिंजो शुक्रबार सांझ ७ बजे बाट उक्त सडक खण्डको तुइन खोलामा सुख्खा पहिरो खसेको थियो। रातभर पनि पहिरो खस्ने क्रम जारी रहेकोले पन्छाउने काम गर्न नसकिएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ।...
– खण्डमा पहिरो खस्ने क्रम रोकिएन, भोलि बिहानसम्म सवारी आवागमन बन्द ीबहmष् क्गलचष्कभ द्यबलप शुक्रबार, असोज ३, २०८२ मुग्लिन–नारायणगढ खण्डमा पहिरो खस्ने क्रम रोकिएन, भोलि बिहानसम्म सवारी आवागमन बन्द काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानजिकै शुक्रबार साँझ (असोज ३) पहिरो...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि आक्रमण हुँदा टाउकोको पछिल्लो भागमा चोट लागेको पाइएको छ । गर्दनभन्दा माथिल्लो भागमा लागेको चोटका कारण १२ टाँका लगाइएको नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । देउवाको सैनिक अस्पतालमा उपचार भइरहेको छ...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानबाटै वर्तमान राजनीतिक परिस्थितिको निकास खोज्न सकिने बताएका छन्। संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले संविधान मुलुकको सर्वोच्च कानुन भएकाले कुनै पनि विशेष परिस्थितीमा उत्पन्न राजनीतिक जटिलताको समाधान दिने बताएका हुन्। 'मुलुकमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८