• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
मंगलबार गणेशको पूजा कसरी गर्ने ?
  • खबरदाता

आज २०८२ साल असोज ७ गते मंगलबार। आश्विन शुक्ल पक्षको द्वितीया तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर २३ तारिख । नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा । मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म...

आज २०८२ साल असोज ७ गते मंगलबारको राशिफल
  • खबरदाता

आज २०८२ साल असोज ७ गते मंगलबार। आश्विन शुक्ल पक्षको द्वितीया तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर २३ तारिख । नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद...

नवनियुक्त चार मन्त्रीले लिए शपथ
  • खबरदाता

नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार (असोज ६) शीतलनिवासमा आयोजित समारोहमा उनीहरूले शपथग्रहण गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त कानुन न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी...

झापामा चार वर्षीया बालिकाको डुबेर मृत्यु
  • खबरदाता

सुरुङ्गा– झापामा चार वर्षीया बालिकाको खोलामा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार झापा गाउँपालिका– ३ झाँटी निवासी मानबहादुर दर्जीकी चार वर्षीया छोरी विष्णुमाया दर्जीको डुबेर मृत्यु भएको हो । उनका अनुसार...

दसैँमा सर्वोच्च अदालतमा बन्दीको रिट सुनुवाइ हुने
  • खबरदाता

सर्वोच्च अदालतमा दसैँ बिदामा बन्दीको रिट सुनुवाइ हुने भएको छ । बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने भएको छ । दसैँ अवधिमा घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको...

बडादसैँ आजबाट सुरु, घरघरमा घटस्थापना गरिँदै
  • खबरदाता

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित...

मनसुनी वायुको प्रभाव कमजोर बन्दै
  • खबरदाता

काठमाडौँ । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई...

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • खबरदाता

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । युरोपियन यूरो एकको खरिददर १६५ रुपैयाँ...

सोमबार भगवान शिवको विशेष दिन
  • खबरदाता

आज २०८२ साल असोज ६ गते सोमबार। आश्विन शुक्ल पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर २२ तारिख । घटस्थापना । नवरात्र आरम्भ । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८