• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
आज संविधान दिवस : टुँडिखेलमा मूल कार्यक्रम
  • खबरदाता

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले...

रूसमा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • खबरदाता

काठमाडौं । रूसको पूर्वी तटमा अवस्थित कामचटका प्रायद्वीपमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । ७.८ म्याग्निच्युडको भूकम्प गएको यूएस जियोलोजिकल सर्भेले जानकारी दिएको छ । भूकम्पका कारण सुनामीको चेतावनी जारी गरिएको छ । यसअघि गत शनिबार पनि यस क्षेत्रमा भूकम्पको...

रातिभन्दा दिउँसो धेरै वर्षाको सम्भावना
  • खबरदाता

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार चारवटा प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । विभागले दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत...

सेनाको सुरक्षाबाट निस्किए ओली, भोलिको कार्यक्रममा आउने नाउने छैन टुङ्गो
  • खबरदाता

नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासल प्रांगणमा शुक्रबार कार्यक्रम गर्दै छ । बिहान ८ बजेका लागि कार्यक्रम तय भएको छ । उक्त कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने नहुने विषयमा नेताहरू अन्योलग्रस्त देखिन्छन् । स्रोतका...

‘जेनजी’को प्रदर्शनमा पूर्ण रूपमा जलेका सातवटा शवको पहिचान भएन
  • खबरदाता

यही भदौ २३ र २४ गते ‘जेनजी’को प्रदर्शनका क्रममा ज्यान गुमाएका सातजनाको परिवार सम्पर्कमा नआउँदा पहिचानमा समस्या भएको छ । विभिन्न ठाउँमा जलेर मृत्यु भएका सातजनाको परिवार सम्पर्कमा नआएको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले जनाएको छ । “सातजनाको शव पूर्ण रूपमा...

देशभर मौसम बदली, यी भूभागमा भारी वर्षाको सम्भावना
  • खबरदाता

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जनाएको छ । यस्तै, अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली...

कैलालीमा क्षतिको विवरण सङ्कलन गरिँदै
  • खबरदाता

कैलाली। यही भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट यहाँ भएको क्षतिको यकिन विवरण सङ्कलन गर्न सुरु गरिएको छ । जिल्लाको जनजीवन सामान्य बन्दै जान थालेपछि प्रदर्शनका क्रममा क्षति गरिएका भौतिक संरचनाको यकिन विवरण सङ्कलन गर्न थालिएको हो...

असोज १ गतेदेखि बीपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने
  • खबरदाता

काभ्रेपलाञ्चोक । यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बीपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहेकाले...

आज २०८२ साल भदौ ३१ गते मंगलबारको राशिफल
  • खबरदाता

आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर १६ तारिख। सोह्र श्राद्धको दशमी श्राद्ध। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८