• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
सरकारलाई जेन-जी आन्दोलनकी घाइतेको सन्देश- छ महिनामा धेरै गर्न सकिन्छ
  • खबरदाता

भदौ २३ गते बिहान माइतीघरमा आफ्नै उमेर समूहका युवाले भ्रष्टाचारविरुद्ध आन्दोलन छेडेपछि २० वर्षे लिजा अधिकारीलाई ललितपुर बालकुमारीको डेराभित्रै बसिरहन मनले मानेन । सामाजिक सञ्जालमा युवा जम्मा हुँदै गरेको भिडियो हेर्दा उनको मनमा आन्दोलनमा जान उकुसमुकुस भइसकेको थियो । आमालाई...

प्रहरीद्वारा कारागारबाट भागेका कैदीबन्दीहरूको उच्च निगरानी
  • रासस

प्रहरीले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा देशभरिमा रहेका कारागारबाट भागेका कैदीबन्दीहरूको उच्च निगरानी भइरहेको जनाएको छ । ‘जेनजी’ आन्दोलनका क्रममा देशभरिका कारागारबाट भागेकामध्ये आठ हजार जना कैदी फर्किएका र छ हजार अझै फरार रहेकाले दसैँ,...

नवरात्रको छैटौँ दिन : देवी कात्यायनीको पूजा आराधना
  • खबरदाता

बडादसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा आराधना गरी मनाइँदै छ। अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ। धार्मिक विश्वासअनुसार आजको दिनमा कात्यायनी देवीको पूजा गरे रोग, शोक, भय, दुःख र दरिद्रता नाश...

वायुसेवा निगमले थाल्यो चीनको ग्वान्जाओ उडान
  • खबरदाता

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वान्जाओमा सिधा उडान सुरु गरेको छ । निगमले शनिबार (असोज ११)देखि काठमाडौं–ग्वान्जाओ–काठमाडौं नियमित उडान सञ्चालन गरेको हो । निगमले चीनको ग्वान्जाओमा असोज ९ गतेदेखि उडान सञ्चालन गर्ने योजना बनाएको थियो । तर,...

सूर्य देवको पूजा विधि के हो ?
  • खबरदाता

आज २०८२ साल असोज १२ गते आइतबार। आश्विन शुक्ल पक्षको षष्ठी तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर २८ तारिख । कात्यायानी पूजा । विश्व रेविज दिवस । हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ।...

वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित
  • खबरदाता

नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी–२०आई खेलमा ऐतिहासिक जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो...

आज २०८२ साल असोज १२ गते आइतबारको राशिफल
  • खबरदाता

आज २०८२ साल असोज १२ गते आइतबार। आश्विन शुक्ल पक्षको षष्ठी तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर २८ तारिख । कात्यायानी पूजा । विश्व रेविज दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद...

कमजोर हुँदै मनसुनी वायु, मध्यम वर्षाको सम्भावना
  • खबरदाता

देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण भारी वर्षाको भने सम्भावना छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार...

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्
  • खबरदाता

आज २०८२ साल असोज ११ गते शनिबार। आश्विन शुक्ल पक्षको पञ्चमी उपरान्त षष्ठी तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर २७ तारिख । नवरात्रको छैठौं दिन । कात्यायनी पूजा । विश्व पर्यटन दिवस, पचली भैरव यात्रा । शनिबारका दिन शनिदेवलाई खुशी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८