• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
बझाङमा भूकम्पको धक्का : केही घरमा क्षति
  • खबरदाता

बझाङमा बुधबार राति भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति १ बजेर ८ मिनेटमा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको केन्द्रले जनाएको छ । मध्यरात...

आज २०८२ साल असोज २९ गते बुधबारको राशिफल
  • खबरदाता

आज २०८२ साल असोज २९ गते बुधबार। कात्तिक कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ अक्टोबर १५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

संसद् विघटनविरुद्ध सर्वोच्चमा दर्ता भए १० वटा रिट
  • खबरदाता

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट दायर भएका छन् । प्रधानमन्त्रीको नियुक्तिदेखि प्रतिनिधिसभा विघटनसम्म सबै असंवैधानिक भएको भन्दै रिट दायर भएका छन् । प्रधानमन्त्रीको नियुक्ति नै संविधानको धारा उल्लेख नगरी भएको, धारा ७६ अनुसार तीन प्रकारका व्यक्ति प्रधानमन्त्रीमा नियुक्त...

पूर्वसभामुख महराको बयान सकियो, मुद्दा हेर्दाहेर्दैमा
  • खबरदाता

सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख एवम नेकपा ९माओवादी केन्द्र० का उपाध्यक्ष कृष्णबहादुर महाराको मुद्दा हेर्दाहेर्दैमा गएको छ । जिल्ला अदालत काठमाडौंमा सोमबार दायर भएको मुद्दामा थुनछेक बहसका लागि मंगलबार तोकिएको पेशी बुधबारसम्मका लागि हेर्दाहेर्दैमा गएको हो । जिल्ला अदालत काठमाडौंका...

दुई महिनामा तीन खर्ब ५२ अर्ब भित्रियो रेमिट्यान्स
  • खबरदाता

चालु आर्थिक वर्ष २०८२र८३ को दुई महिनामा तीन खर्ब ५२ अर्ब आठ करोड रुपैयाँ रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । गत वर्षको भदौ महिनासम्मको तुलनामा रेमिट्यान्स ३३।१ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको सोही अवधिमा रेमिट्यान्स १५.८ प्रतिशतले बढेको थियो...

हमासले हस्तान्तरण गरेको शव विपीनको भएको पुष्टि
  • खबरदाता

प्यालेस्टाइनी लडाकु समूह हमासद्वारा सोमबार साँझ हस्तान्तरित दुईमध्ये एक शव नेपाली विद्यार्थी विपीन जोशीको रहेको पुष्टि भएको छ । डीएनए परीक्षणबाट उक्त शव विपीनको भएको खुलेको इजरायली मिडिया द जेरुसेलम पोस्टले उल्लेख गरेको छ । सन् २०२३ अक्टोबर ७ मा...

एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य
  • खबरदाता

स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा सुनको मूल्य ८ हजार १ सय रुपैयाँले बढेर कीर्तिमानी उचाइमा पुगेको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४८...

संसद् विघटनविरुद्ध सर्वोच्चमा रिट दायर
  • खबरदाता

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । काठमाडौं विश्वविद्यालयमा कानुनमा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरू विपना शर्मा र आयुष बडालले रिट दायर गरेका हुन् । उनीहरूले प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रहेको र असंवैधानिक प्रधानमन्त्रीबाट भएका अन्य निर्णय बदर हुनुपर्ने...

सर्वोच्च अदालतमा आजदेखि रिट दर्ता खुल्ने
  • खबरदाता

सर्वोच्च अदालतमा भदौ २४ गते भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट ठूलो क्षति भएपछि स्थगित रहेका सेवाहरू आजबाट आंशिक रूपमा सुचारु हुने भएका छन्। असोज २६ गते बसेको पूर्ण बैठकको निर्णयानुसार, हालसम्म बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदनको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८