• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026
सभापति थापाले ल्याए कांग्रेसको १५ औँ महाधिवेशन कार्यतालिका
  • खबरदाता

काठमाडौं- नेपाली कांग्रेसाका सभापति गगनकुमार थापाले मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा आगामी पन्ध्रौँ महाधिवेशनको कार्यतालिका ल्याएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उनले १५औँ महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका हुन् । कांग्रेसले आगामी भदौ २४ गते संस्थापक बीपी कोइरालाको...

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन
  • खबरदाता

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ । नियमित सुरक्षा गस्ती, स्वीप र एम्बुसिङ्गसँगै प्रविधिको समेत प्रयोग गर्न थालिएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार कार्यालयले नियमित रूपमा लामो, मध्यम र छोटो दूरीको गस्ती,...

डोटीमा बोलेरो दुर्घटना, दुईजनाको मृत्यु
  • खबरदाता

डोटी । डोटीको आदर्श गाउँपालिका–६, रौसेल्ला खोलानजिक मौवा–गिरीचौकको कच्ची सडकमा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोलेरो चालक आदर्श–३, काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र सोही स्थानका १९ वर्षीय कैलाश विक रहेका जिल्ला प्रहरी कार्यालयका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने
  • खबरदाता

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । आजको बैठकमा पार्टीको १५औँ महाधिवेशन बोलाउनेलगायतका विषयमा छलफल हुने बुझिएको छ । कांग्रेसले आगामी भदौ २४ गते संस्थापक बीपी कोइरालाको जन्मजयन्ती पारेर...

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
  • रासस

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवं सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व मनाइँदैछ । नेपाल र भारतका मिथिला क्षेत्रमा गत आइतबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चारदिने चैती छठ...

कहाँ–कहाँ छ वर्षा र हिमपातको सम्भावना ?
  • खबरदाता

हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोसी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका...

अमेरिकी डलर, यूके पाउन्ड स्ट्रलिङ र स्वीस फ्रयांकको भाउ बढ्यो
  • खबरदाता

नेपाल राष्ट्र बैंकले मंगलबार ९चैत १००का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर, यूके पाउन्ड स्ट्रलिङ र स्वीस फ्रयांकको भाउ आज उकालो लागेको छ । लगातार उकालो लाग्दै आएको अमेरिकी डलर एकको खरिददर १५०...

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल
  • खबरदाता

आज २०८२ साल चैत १० गते मंगलबार चैत शुक्ल पक्षको षष्ठी तिथि तदनुसार सन् २०२६ मार्च २४ तारिख। विश्व क्षयरोग दिवस आज परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही...

पश्चिम एसियाको सैन्य तनावको प्रत्यक्ष प्रभाव सौराहाको पर्यटन क्षेत्रमा पनि
  • रासस

चितवन । पश्चिम एसियाको बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा देखिएको छ । हवाई यात्रा महँगो र असुरक्षित भएपछि नेपाल घुम्न आउन लागेका धेरै पर्यटकले यात्रा रद्द गरेका छन्। भारत, चीन र अष्ट्रेलिया बाहेकका देशबाट यहाँको सौराहा क्षेत्रमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८