• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026
पाल्पामा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु
  • खबरदाता

पाल्पामा भएको टिपर दुर्घटनामा चार जनाको मृत्यु भएको छ। शनिबार बेलुकी भएको उक्त दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पाको झडेवाबाट रहबास चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिप्पर सनिवार...

कस्तो रहला आजको मौसम ?
  • खबरदाता

नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । देशको पहाडी र हिमाली भू–भागमा आइतबार (चैत ८) साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशको पहाडी र...

डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • रासस

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर अहिले उच्च बिन्दुमा कारोबार भइराखेको छ । अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको...

आज २०८२ साल चैत ८ गते आइतबारको राशिफल
  • खबरदाता

आज २०८२ साल चैत ८ गते आइतबार चैत शुक्ल पक्षको चतुर्थी तिथि तदनुसार सन् २०२६ मार्च २२ तारिख। विश्व जल दिवस आज परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही...

पानी पार्ने प्रणाली आज बेलुकादेखि क्रमिक रूपमा कमजोर हुँदै जाने सम्भावना
  • खबरदाता

शुक्रबारदेखि सक्रिय पश्चिमी न्यून चापीय प्रणालीका कारण बितेका २४ घण्टामा देशका अधिकांश भू-भागमा मेघगर्जन/चट्याङ, असिना तथा हुरीबतासहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले शनिबार दिउँसो जनाएको छ। आज दिउँसो १:४० बजे मौसम महाशाखाले जारी गरेको सूचनाअनुसार हाल लुम्बिनी, गण्डकी, बागमती, मधेस...

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
  • खबरदाता

काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओम जनता यातायातको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाहको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता...

दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, बुटवल–पाल्पा खण्डमा पहिरो
  • खबरदाता

वर्षापछिको पहिरोले नारायणगढ–बुटवलअन्तर्गत दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। भारी वर्षापछि बाटो चिप्लो भएका कारण दुर्वतर्फका सवारीसाधान चल्न सकेका छैनन् । ती सवारीलाई पाल्टा रुट हुँदै डाइभर्सन गरिएको प्रहरीले जनाएको छ । यता सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल(पाल्पाको सिद्धबाबा क्षेत्रमा पनि...

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
  • खबरदाता

रुकुम पूर्व– रुकुम पूर्वमा भारी हिमपात हुँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका– १ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधनसहित यात्रुहरू अलपत्र परेको जिल्ला...

रोशी खेलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध
  • खबरदाता

काभ्रे– गएरातिको वर्षाका कारण रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । उक्त क्षेत्रमा गतसाल बाढीपहिरोले राजमार्ग क्षतिग्रस्त बनाएपछि खोलामै अस्थायी सडक बनाएर सञ्चालनमा ल्याइएको थियो । आज बिहान साढे ३ बजे रोशी गाउँपालिकाको चारसयबेँसी, गिम्दी, बाउन्ने र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८